Category: राजनीति
-
धुर्मुस–सुन्तलीको खातामा कति पैसा छ ?: प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ कामको थालनी गर्ने संकल्प गरेको भन्दै धुर्मुस सुन्तलीको प्रशंसा गरेका छन् । कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुुन्तली’को फाउन्डेसनले भरतपुरमा अन्तराष्ट्रिय रंगशाला बनाउने घोषणा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले दुबैको प्रशंसा गरेका हुन् । ‘बजेट निकै ठूलो छ । पैसा छैन तै पनि आँट गर्यो । आँट गरेर…
-
५ करोड मागेपछी सिएमसीले मेलम्ची छाडेको खुलासा
मेलम्ची खानेपानी आयोजनाको काम गरीरहेको इटालियन ठेकेदार कम्पनी कोपराटिभा एण्ड सेमेन्टिस्टी सिएमसीडी रभिनाका (सीएमसी)ले यसअघिको ३० करोड भुक्तानी तिर्दा ५ करोड कमिशन दिएको खुलेको छ । मन्त्री मगरले ५ करोड कमिसन मागेपछि सीएमसी भागेको खुलासा भएको छ । तत्कालिन आयोजना प्रमुुख घनश्याम भट्टराई हुँदा सीएमसीको रकम भुक्तानीका क्रममा ५ करोड रूपैंया कमिशन दिइएको थियो ।…
-
पूर्वउपराष्ट्रपति भारतीय नागरिक भएको खुलासा
पूर्वउपराष्ट्रपति परमानन्द झा भारतीय नागरिक भएको रहस्य खुलेको छ । मुलुकको संविधानमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सेनापति र प्रहरी महानिरीक्षक लगायत हुनलाई ‘वंशज’ नेपाली नागरिक हुनुपर्ने व्यवस्था छ । अंगीकृत नेपाली नागरिकले उल्लेखित पद नपाउने प्रावधान छ । २०७२ सालमा संविधानसभाबाट जारी संविधानमा पनि उल्लेखित पदसहित मुख्यमन्त्री हुन वंशज नेपाली नागरिक हुनपर्ने प्रावधान राखिएको छ…
-
बढ्यो पुर्वराजाको सक्रियता, राजतन्त्र पुर्नस्थापनाको तयारी
पछिल्लो समय हिन्दू धर्म र राजतन्त्रको वकालत गर्दै गोप्य बैठक गर्न थालेका पूर्वराजा ज्ञानेन्द्रले राप्रपा नेपालका अध्यक्ष कमल थापासहित तीन दर्जनभन्दा बढी राप्रपाका नेता र राजावादीसँग भेट गरेका छन् । पोखराको निर्मल पोखरीस्थित माउन्टेन ग्लोरी फरेस्ट रिसोर्टमा बस्दै आएका पूर्वराजाले अध्यक्ष थापासँग देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी लिएको बताइएको छ । गोप्य भेटमा राजतन्त्र र…
-
पौडेल र मबिच ‘डिप लभ’वाला सम्बन्ध छः देउवा
नौ दिनअघि काठमाडौंको प्रदर्शनी मार्गस्थित सभागृहमा नेपाली कांग्रेसको महासमिति बैठक उद्घाटन हुँदा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दुई ध्रुवजस्तै थिए । आफ्नो पार्टीलाई कांग्रेसमा गाभेर उपसभापति बनेका विजयकुमार गच्छदारले उद्घाटन समारोहमा मन्तव्य दिँदै गर्दा उनीहरूलाई मिल्न आग्रह गरेका थिए । पार्टीभित्रै आ–आफ्ना गुट चलाएका दुवै नेतालाई गच्छदारले हात मिलाउन अनुरोध गरे ।…
-
गिरिजाले जम्मा गरेको ढुकुटीबाट बृद्धभत्ता
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले बहुदल प्राप्तिसँगै १२ अर्बको राज्यको ढुकुटीबाट तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले तीन गुणा भन्दा बढी ३६ अर्ब रुपैयाँ सञ्चित गरेकाले तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले वृद्धभत्तासहित ‘आफनो गाउँ आफै बनाऊँ’ कार्यक्रम सुरु गरेको खुलासा गरेका छन् । आईतबार चापाकोट उद्योग वाणिज्य संघ, स्याङ्जाद्वारा आयोजित प्रथम चापाकोट महोत्सवको समापन गर्दै नेता थापाले…
-
प्रचण्डलाई गाली गर्ने कांग्रेस कार्यकर्तालाई प्रहरीले समात्यो
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फेसबुकमा गाली गरेको अभियोगमा प्रहरीले कांग्रेसका एकजना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कांग्रेसका महासमिति सदस्य तथा चितवनका वरिष्ठ होटल व्यवसायी सुबोध प्रधान रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । अध्यक्ष दाहालबारे फेसबुकमा ‘नराम्रो’ स्टाटस पोष्ट गर्दा प्रधान पक्राउ परेका हुन । ‘प्रचण्ड’…
-
सरकार बिरुद्ध व्यापक आन्दोनको तयारीमा कांग्रेस
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० दिन लामो महासमिति बैठकको अन्त्यमा आफ्ना कार्यकर्तालाई सरकारविरुद्धको आन्दोलनका लागी तयारीमा जुट्न निर्देशन दिएका छन् । पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर आन्दोलनको कार्यक्रम घोषणा गर्ने कांग्रेसको तयारी छ । सरकारले निरंकुशता लाद्न खोजेको भन्दै उनले पार्टीभित्रका असहमति थाति राखेर सरकारविरुद्ध लड्नुपर्ने बताएका छन्…
-
लेकसाइड मात्र होइन पर्यटकीय क्षेत्र ः भण्डारी
नवनिय’क्त विवेकशील साझा पार्टीका गण्डकी सँयोजक महेश भण्डारीले संगठन विस्तारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् . गण्डकी प्रदेश सँयोजक घोषणा भएसँगै विवेकशील साझाले राखेको पत्रकार भेटघाटको क्रममा उनले आफ्नो कार्ययोजना पेश गरेका ह’न् . जिल्ला, नगर ह’ँदै स्थानियस्तरसम्मको संगठन निर्माणका लागि आफ“ अबका दिनमा खटिने उनले बताए . ‘भर्खरै मात्र नेतृत्वमा आएकोले स्थानिय…
-
पिपल्स् एक्सन पार्टीले नेपालमा मृत्युदण्डको सुरुवात गर्ने
नयाँ राजनैतिक दल पिपल्स् एक्सन पार्टीले नेपालमा मृत्यु दण्डको व्यवस्था सुरु गर्ने बताएको छ । ‘शान्ति, सुरक्षा र समृद्धि हाम्रो दर्शन हो’ भन्ने नारा बोकेर सोमबार पोखराको पाँच तारे होटल पोखरा ग्राण्डमा घोषणा गरिएको उक्त पार्टीले मृत्युदण्ड सुरुवात गर्ने घोषणापत्रमा उल्लेख गरेको छ । पिपल्स् एक्सन पार्टी, नेपालका अध्यक्ष बलराम थापामगरले ३१ बुँदे घोषणपत्र वाचन…