Author: टुडे पोखरा संवाददाता
-
भारतको धोमडी खेल मैदान नारकाण्डामा हरितालिका तीज धमका
रतन शाही ठकुरी हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा भारतको हिमाचल प्रदेशस्थित धोमडी खेल मैदान नारकाण्डामा हरितालिका तीज विशेष कार्यक्रम भएको छ । नेपाली सेवा समाज नारकाण्डाले गत वर्ष झै यस वर्ष पनि नारकाण्डामा रहेका महिलाहरुलाई जमघट गराएर तीजमा नाचगान गर्दै यसपालि पनि कार्यक्रम आयोजना गरिएकाे नेपाली सेवा समाजका अध्यक्ष रबि गिरीले बताए। कार्यक्रममा…
-
पोखराका मगर समुदायलाई कानूनी सचेतना
नपाल मगर संघ पोखरा महानगर समितिले मगर समुदायलाई कानूनी परामर्श तथा सचेतना कार्यक्रम गर्ने भएको छ। साउन २० गते नेपाल मगर संघ कास्कीको सभा हलमा मगर समुदायलाई कानूनी सचेतनामूलक कार्यक्रम आयोजना गरिएको नेपाल मगर संघ महानगर समितिले जनाएको छ। कार्यक्रममा नेपाल मगर संघ कास्कीका ४२ इकाइ समितिबाट करिब १ सय जनाको सहभागी भएका थिए ।…
-
भारतको नारकाण्डामा तिज विशेष कार्यक्रम, पुरुषोत्तम न्यौपाने, छवि घर्तीमगर लगायत कलाकारको दमदार प्रस्तुति
हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा भारतको हिमान्चल प्रदेशस्थित धोमडी खेल मैदान नारकाण्डामा हरितालिका तीज विशेष–२०८० कार्यक्रम हुने भएको छ । नेपाली सेवा समाज नारकाण्डाले गत वर्ष झै यस वर्ष पनि नारकाण्डामा रहेका महिलाहरुलाई जमघट गरेर तीजमा नाचगान गर्दै मनाउन कार्यक्रम आयोजना गर्न लागिएको समाजका अध्यक्ष रबि गिरीले बताए ।कार्यक्रममा नेपालबाट जाने वरिष्ठ लोक…
-
४७ औं जन्मदिनको अवसरमा शिशिरको एक कला प्रदर्शनी
कलाकार बिक्रम शिशिरको एकल चित्रकला प्रदर्शनीको आईतबार एक भर्चुअल कार्यक्रमको माध्यमद्वारा उद्घाटन भएको छ ।कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ साहित्यकार महानन्द ढकालले शिशिरले गरेको कलाकारीतामा मेहनत निकै चुनौतीपूर्ण रहेको बताए ।ढकालले नेपाली कलाकार पनि कलाबाट नै बाच्न सक्ने वातावरण बन्नु पर्नेमा जोड दिदै यस्तो खाले भर्चुअल कार्यक्रम पहिलो पटक भएको जनाए । गरीरहेको पेसा त्यागेर स्वदेशमै…
-
पत्रकार छवि घर्ती मगर र हुमि पुनको नयाँ गित ‘दशैँ आयो तिहारै आयो ’बजारमा (भिडिओ )
पोखरा। पत्रकार तथा गायक छवि घर्ती मगर र गायीका हुमि पुन वलीको नयाँ गित ‘दशैँ आयो तिहारै आयो ’सार्वजनिक भएको छ। सो गितको म्युजिक भिडिओ टुडे पोखरा डट्कमको अफिसिय युट्युव च्यानल टुडे पोखरा मार्फत विहिबार बजारमा ल्याइएको हो । भिडिओ पत्रकार तथा गायक घर्ति मगर र गायिका पुन वलीको स्वर रहेको छ । लयरशब्द सुरेश…
-
मगर साझा प्रकाशन संस्था
त्रिलोकसिंह थापा मगर-गत साता सामाजिक संजालमा मगर समुदायका चिरपरिचित लेखक/इतिहासकार मनोज घर्तीमगर र विष्णु कुमार सिंजाली मगर दुवै जनाले अत्यन्त समसामयिक र सान्दर्भिक विषयको उत्थान गर्नु भएको थियो । क) मगर समुदायमा लेखनको खडेरी छ ।ख) मगर समुदायसंग अनुसन्धान, अध्ययन र खोजका अथाह विषयवस्तु र सामग्रीहरु छन् ।ग) मगरको इतिहास के हो ? संस्कार, परम्परा…
-
प्रहरीको दशैं गीत ”बिदा पाउदिन”
नेपाल प्रहरीमा कार्यरत सुर्य प्रकाश बिसी गीत संगीतमा पनि रुची राख्छन् । उनै सुर्यप्रकाशको गीत ”बिदा पाउदिन” बजारमा आएको छ । पूर्णकला बिसी र इश्वर सिंह को आवाजमा रहेको यस गीत को लय शब्द र अभिनय उनकै रहेको छ । अहिले देशमा कोरोना कहर छ अनि दशैँ नजिक आइरहेको छ यो बेलामा सामान्य नागरिकलाई पनि…
-
आज रातिदेखि कास्कीमा निषेधाज्ञा , के गर्न पाइन्छ, के पाइदैन ?
कास्कीमा आज मंगलबार रातिदेखि निषेधाज्ञा लागू हुने भएको छ । कास्कीमा बढ्दै गइरहेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा आज राति १२ बजेदेखि भदौ ७ गते राती १२ बजेसम्म कास्की जिल्लाभर लागू हुनेछ । प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालद्वारा जारी गरिएको आदेशमा स्थानीय प्रशासन ऐन,…
-
वर, पीपल र समीको पौराणिक महत्व
एमपी अर्याल हिन्दु धर्ममा विशेष महत्व राख्ने वर, पीपल र समीलाई पवित्र रुखको रुपमा लिईन्छ । यी रुखलाई आयुर्वेद विज्ञान मा औषधीको रुपमा प्रयोग गरिन्छ । हिन्दु परम्परामा वर (Ficus Benghatesis)लाई पुरुष स्वरुपमा लिइन्छ । त्यस्तै पीपल (Ficus Religiosa)लाई प्रकृति मानिन्छ भने समी (Ficus Beujamina) ले पुरुष जातिको प्रतिनिधित्व गरेको पाइन्छ । यी तीनै रुखहरु…
-
तारापतिले ल्याए ‘हामी वीर गोर्खाली कातर हैनौं’ गीत
राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपालका निवर्तमान केन्द्रिय सदस्य तथा गायक तारापती सुवेदीले हामी बिर गोर्खाली कातर छैनौ वोलको गीत सार्वजनिक गरेका छन् । राष्ट्रिय भावनाले ओतप्रोत गीतमा गायक तारापती सुवेदीको लय स्वर, केशरी अधिकारी सुवेदीको शब्द र दिवश थापामगरको संगीत रहेको गीत समसामयीक र यथार्थपरक छ । दिपक अधिकारीको निर्देशन र सम्पादन रहेको गीत तारा जीवन…