साबित्री मगरको घर झगडा २

टुडे पोखरा संवाददाता
0Shares

छबि मगर
गीत संगितमा जम्दैे गरेकी साबित्री मगर ले तिज लाइ मध्यनजर गर्दे घर झगडा २ बजारमा ल्याइकी छिन,। घर झगडा १ लाइ एकदमै दर्शकले मन पराएको कारण हौसला बढेकोले भाग २ पनि ल्याएका छौ भन्छिन गायिका साबित्री गितमा हाम्रो दैेनिक जिवनमा गाउघर मा देखिने बिकृतिलाइ गित संगित मार्फत भिडियोमा उतारयिको छ ।

घर झगडा २ मा चिनु घर्तिमगरको शब्द रहेको उतm गितमा संगित भने यज्ञ सापकोटाले गरेका छन् ।स्वर साबित्री मगर, यज्ञ सापकोटा, मुस्कान घिमिरे, ऋषि डुम्रेको रहेको छ । काभ्रे धुलिखेल नगरपालिका ३मा जन्मिएकी साबित्री मगर स्कुले जिवन देखि नै गाउन एकदम रुचि राख्थिन ्। उनले काठे, लोग गित दोहोरी, कौडा लगायत दर्जन गितमा आफनो स्वर दिइ सकेकी छिन। गायिका पेशाले शिक्षिका पनि हुन ।

 

 

 

गीत हेर्ने तलको लिक किलिक गर्नुहोला ।