वैदेशिक रोजगारको शिलशिलामा प्रदेशिएका युवाहरुले हामीले केही सहयोग गर्ने सक्छौ भन्न्ो हेतुलेफेसबुको मध्याम बाट जमघट भइ सहयोगी नेपाली मनहरु फेसबुक टिम स्थापना गरेका छन् ।आफुहरुले खाजा खर्च कटाएर बाट बचेको रकमले कसैलाइ राहात हुन्छ । भनि जम्मा गरेको रकम सहयोग गर्दे आएको बताउछन् । कतारकालोकेस गैह्रे को संयोजकत्वमा गठन कतारमा काम गर्दे आउनु भएका सहयोगी मन हरु यो कार्यमा सक्रिय रुपले गरेको टिमका संयोजक लोकेश बताउछन् ।
यो टिमले सहयोग पनि गर्दे आइरहेको छ । यस टिम७५ जिल्लाका शाथिहरुलाई समाबेश गरेको छ । भर्खरैमात्र टिमको लोगो भएको टिर्सट सबै जिल्ला सदस्यहरुलाई प्रदान गरेको छ । अब सहयोगको साथ साथै नेपालका कमाएको केही रकम ब्यवसाय ,कृषी , आयआर्जन मा लागानी गर्नुपर्ने सोचका साथ अगाडि बडेको छ । कतारमा कार्यसमिति चयन गरेकोछ । अध्यक्ष लोकेस गैह्रे , उपाअध्यक्ष विजय नुवार, कोषाअध्यक्ष संजय थापा मगर, सचिव गुरु पौडेल , सह सचिव गोपिराज सिंजाली मगर, का .स.सदस्य जयकुमार महत्वो, भद्र राग गिरी , मिङ्गमा लामा, बिर ब.सारु, केशब सार्की, ओम नाथ श्रेष्ट , हरी प्रसाद , भिम ब. रिमाल लगाएत १३ सदस्य कार्यसमिती चयन गरेको छ ।
नेपालमा छबि मगरले सहकार्य मा । अब बिदेशमा मात्रगरे हुदैन नेपलमा हामीले सिकेको सिप र कमाएकोरकम ब्यबसाय , आय अर्जनमा लागाउनु पर्छ भन्ने सोचका साथ करिब ७५ लाख सुरुको पुजीमा ब्यवसाय सुरुगर्ने र सबै सदस्य ले १लाख शेयर खरिद गरेर ५० प्रतिशत मुनाफा सहयोगर ५० शेयर होलडरलाई जाने तरीकाले लागीपरेको बताउछन् छबि मगर ।
एक जनाले मात्र नभएर सबै मिले थोरैथोरैले धरेगर्ने सकने बताउछन् लोकेश । यो सहकार्यमा सबै लागीपरेकोर केही रकम संकलन भइसकेको छ । ६ महिनामा यसको सबैका पुरा हुने बताउछन् संयोजका लोकेश नेपालमा गर्नसके धरै सम्भाना रहेको बताउछन् । सदस्यहरु आगामी दिनमा शिक्षा , सिपमुक ब्यवसाय ,कृषि ,स्वास्थ्य , रोजगार मा सहयोग गर्ने बताउछन् । सचिव गुरु पौडेल यसरी फेसबुक माध्यमा बाट यो टिम संस्थागत रुपमा गएकोछ ।
Leave a Reply