ससुराको वार्षिक तिथिमा वृद्धाश्रमलाई सहयोग

टुडे पोखरा संवाददाता
0Shares

पोखरा–१७, विरौटा निवासी बाबुराम रेग्मीकी श्रीमती पार्वती पौडेल रेग्मीले आफ्ना ससुराको पुण्यतिथिमा वृद्धाश्रमलाई सहयोग गरेकी छन् ।
उनका ससुरा पुतलीवजार नगरपालिका वडा नं. १३ ज्योतिष डाडाँ निवासी केशवराज रेग्मीको छैंटौ वार्षिक पुण्यतिथिको अवसरमा सोमबार पोखरा १४, बाच्छेबुडुवास्थित वृद्धाश्रमलाई खाद्यान्न लगाएतका सामाग्री सहयोग गरेकी हुन्।

 

हाम्रो फेसबुक पेज

हाम्रो युट्यूब च्यानल