छबि मगर, पोखरा
कास्की जिल्ला भन्दा पनि पोखरा भन्न बितीकै धेरै मन आहा पोखरा पर्यटकिय गन्तब्यको शहर ,आन्तरिकदेखी बाह्य पर्यटक हरुको रोजाइमा पर्दछ । हुन पनि हो पोखरा आफैमा पनि अचच्मको अनौठो छ । प्रकृतिले नै यस ठाउलाई सुन्दरता ताल देखि ,हिमाल ,नदि ,गुफा ,खोच टाकुरा, मौसमको हिसाबले नि न त जाडो न धैरै गर्मी , एकछिनमा घाम अनि एकैछिनमा पनि , यहाँ वातावरण संग रम्न नचाहाने सायद कोही छैन्न होला । पोखरा एक पटक आएपछि पोखराले सबैको मन जितेर यही मित प्रित लाएर आउनेहरु धेरै पर्छन ।
म पनि त्यही भित्रको एका ब्यतmी हु । सायद मेरो जन्मथलो रुकुम पनि ताल तलैया ,नदि हिमाल भएको ठाउमा जन्म भएर होला ।म पोखरामा पहिलो पटक २०६० तिर आउदा आखै अगाडी देखिने हिमश्रृखला ताल ,गुफा, हेर्दा मोहनी लागीसकेको थियो । समयको पनि भयो त्यसै मेरो दाजु पनि सचारकर्मी, पत्रकार भएकोले पोखरा पनि पोखराको स्थानीय एफएम जागीर गर्नुहुन्थो । क्यामपस पढ्नपनि हुन्छ ।शाथी हुनी भनी २०६३ फेरी पोखरा आउन पाउदा औधि खुःसी थिए । पोखराले धेरै कुरा सिकाएको छ । आज पोखराको मायाले पोखरेली सम्मपनि भइयो । पोखरा भ्याली मात्र होइन कास्की जिल्लाका धेरै ठाउँ गाउँहरु रमाणिय छन् ।
म पनि केही गाउँ जाने र घुम्ने अवसर पाएको छु । गाउको कार्यक्रम भनेपछि सायदै ।छोड्दिन चोखो माया , आत्मीयता , आथित्यता , कल्चर , संस्कृति को मज्जाले , रमाउन , बुज्न गाउ पुग्नै पर्छ । त्यस्तै अवसर यसपालि कास्की जिल्लाको पूर्वी भेगको सिद्ध गाविस को वडा नं ५ पहिलको धामी गाउ अर्थात ठकुरी बस्तीमा दशैको मौका पारी त्यस नजिकका गाउ रुपाकोट , देउराली ,घुमन्ने मौका जुरेको थियो । लहरै वल्नो छेउदेखी पल्लो छेउ सम्म मिलेका छाने घरहरु । त्यही सबै पुरानो पुस्ता इन्डीयन आर्मी इलाहुरेका घरशरु नयाँ पुस्ता पनि को इन्डीयन ,नेपाली , नत्र , बिदेशी लाहुरे को बस्ती अच्मको कुरात त्यहा ठकुरी बाहेक अरु कुनै जातीको १घर पनि छैन । मल्ल ,वंशी, हमाल ,ठकुरी बस्तीको नाम नै ठकुरी बस्ती हुनपर्छ र राखीएको बताउनुहुन्छ ।युवा समाजसेवी ता गोर्खाकालिका क्लब का सल्लााहकार मदन मल्ल बरीपरी जंगलले घेरेको गाउको मुनी पानिको मुहान भएको ठकुरी बस्तीमा ,दर्शन आमा समुह , तथा गोर्खाकालीका युवा क्लब छ ।
आमा समुहहरुले कुनै सभा भोज पुजा आजा तथा ,सघाउने ,कुनै लाहुरै घर आउदा नाचगान गर्ने ।त्यसबाट आएको रकम आफनै भवन पनि । बाटो पानी सरसफाई लागाउदै । आनुभएको छ । मिलेको गाउ कुनै काम गर्दा युवाक्लब आमा समुह मिलेर यहां कार्यक्रमा भइरहन्छन् । दशैको टिकाको दिन गोर्खाकालीका क्लबले सास्कृति दशै शुमकामाना सांझ निकै सहरायिन छ । सो कार्यक्रमा हेर्ने पोखरा , दमौली , आसपासका गाउ ।, दशै मानाउन आएका पाहुनहरु झुमेर रमाए । क्ल्बका सबै जना मिलेर १ महिना आगाडी बाट नाच सिक्दै टिकाको साझ देखाउने रहेछन् । गाउमा यस्ता रमणीय कार्यक्रम गर्नेु सहरणीय छ । सबै नाच्न पाइने नाच हेर्नेहरुको पैशा लगाउने ,सहयोग रकम टिपाउने दशैको रमझम निकै रमणिय भयो । कार्यक्रम बाट करबि सहयोग रकम४५ हजार हाराहारी उठेको थियो उतm रकम खर्चकटाएर क्लबको कोषमा राख्ने र गाउको विकाश लागी लगाउने बताउछन् । म पनि निकै रमाए मेरो मेरो पनी यो गाउँ सग ज्वाइ चेलीको नाता छ । यो गाउपनि घुम्न र होमस्टेको लागी सम्भावना बोकेट गाउ हों । ठकुरी समुदायको , रहन सहन , खानपान, र सस्कृतिको लागी जानै पर्ने ठाउहो ठकुरी बस्ती पोखरा बाट करिब १ घण्टा मोटर , बाइका पुग्न सकिन्छ । नजीकै रहेको रुपाकोट पनि हामी ६ जानाको टोली पुगेका थियौ ।ठकुरी बस्ती बाट करीब ३० मिनेटको बाइका यात्रा पछि पुगियोे रुपाकोट उकालो बाटो भएपनि रमाउदै वारिपरिका सिनारी हेर्दा जादा अप्ठेरो बाटो पनि पार गरियो रुपाकेट रिसोर्ट घुमघाम गर्ने गएको हाम्रो टोलीलाई गार्ड दाइले गेटमा नै रोकनु भयो । यहाँ पुरै फुल छ । सर टाढा आएका पाहुना हरुलाई पनि पर्कायो अग्रिम बुकगरेर आएका पाहुना मात्र छन् । आज मात्र करीब १५० फर्कनु भयो नछोनु भन्ने आदेश छ ।
बरु हजुर सिनारी हेर्नैकालागी कोट मन्दिर को नजिक एउटा रेष्टुरा खुलेको छ । त्यहा बाट देखिन्छ सबै सिनहरु । भने पछि हामीले कर गरेनौ हामी खानपान सधै खाएको हो । सिनारी हेरन आएको त्यतै तिर लागीयो ५मिनेट माथि उकदिलएको त अली उचाइमा रहेको सानो रेष्टुरा बन्दैगरेको केही हामीजस्तै रुपाकोट रिसोर्ट आएकाहरु भिड त्यहा थियो। अनि बन्दैगरेको रेटुरातिर हामी पनि लम्कीयौ , आहा त्यहा बाट देखिने बेगनास ,ताल ,रुपातल , बेसीका फाटहरु, हल्मका आखले ठम्यानु सकीने फेवाता, आखै अगाडी देखीने हिमाल हामी धेरै रमायौ चियो पिउदै हेर्दै सबै खोल्टी बाट मोबाइल तान्दै सेल्फी फोटो लिनेहरुको लहर कस्लाई रमाउन नलागला र यस्तो रमणीय ठाउ सग माथि रहेको गुरुङहरुको कोटको मन्दिर पनी पुगियो । भाकल गरेरका पशुहरुको बली चढाउने गरीदो रहेछ ।
अनि रुपाकेट रिसोर्ट जान नपाएको मा कुनेै मतलब भएन परु उता पसेको भए यतिरमाणीए ठाउँ देख्न पाइने थिएन । सबैको लागी बस्न सक्ने क्षमता पनि छैन । महगो पनि छ । त्यसको बिकल्पमा छ । हाम्रो रुपाकोट हिलटप रेष्टुरेण्ट एण्ड बार बस्न लोकल परिकार खादै रमणीय बाताबरण हेर्दे रमाउनि सकिने बताउछन । संचालक कुमार गुरुङ , के छ यहाको विषेश भन्दा यहां बाट सबै दृश्यहरुमा हेर्दे लोकल परिकार ,ढिडो ,गुन्द्रुक, अचार ,माछा ,लोकल कुखुराको परिकार खादै क्यामफार,पिकनिक , पार्टीे गनर्नेको लागी , बजारको बातावरण बाट केह िसमय भएपनि मुतmहुनको लागी आउनै पर्ने ठाउँ हो यो भन्छन यहाँ बस्नको लागी पनि ब्यवस्था छ ।
संचालक कुमार गुरुङ अनि अब तिहारको ३,४ दिन अगाडी उद्घाटन गरी सबै सेवा सुबिधाहरु उपलब्ध हुने बताए । र मलाई यो ठाउ निकै सम्भावान बोकेको र दैनिक हजारौ युवाहरु विदेश पलायन भएको बेला केही आफनै देशमा केही गर्नेुभएकोमा हौलादिन मन लाग्यो पोखरा भेटघाट र हाम्रो रुपाकोट हिलटप रेष्टुरेण्ट एण्ड बार नाम राखेका थियौ ।लोगो देखी बोर्ड सम्पूर्ण काम गरेका गरेकोछु । यहाँ प्यारागलाइडिङ निकै सम्भावना छ । म्युजिक भिडियो , मुभिको लागि पनि यो रुपाकोट उपयुतm ठाउ बन्न सक्छ । तपाई हरुपनि गाउ घुम्ने रहर भए पुग्नुसहै ठकुरीबस्ती रुपाकोट ,जहाँ जिवनलाइ आनन्द र प्रफुलित पार्ने वातावरण छ ।