मगर विद्यार्थी संघ तनहु“को अध्यक्षमा ः रितु आले मगर निर्वाचित

प्रेम रोका मगर

नेपाल मगर विद्यार्थी संघ जिल्ला समितितनहु“को ११ औं जिल्लाअधिवेशनबाट अध्यक्षमा रितु आलेमगर निर्वाचितभएकीछिन् आलेमगरले ६३ मतप्राप्त गरी अध्यक्षमानिर्वाचितभएकीहुन् यस अघि उनी सचिवथिइन् । अर्का अध्यक्ष्ँकाप्रत्यासीविकास थापा मगरले १४ मतप्राप्त गरेकाथिए यस अघि उनीकोषाध्यक्ष थिए। त्यस्तै उपाध्यक्षमा ६० मतप्राप्त गरी बसन सारु मगर निर्वाचितभएका छन् भने अर्का उपाध्यक्षकाप्रत्यासीअनिताथापा मगरले १७मतप्राप्त गरेकीथिइन् । त्यसै सह–सचिवमा बुद्ध थापा मगर ६४ मतप्राप्तगर्दै निर्वाचितभएका छन् भने अर्का सह–सचिवकाप्रत्यासी बृहष्पतीथापा मगरले १३ मतप्राप्त गरेकाथिए । कुल७८ मतखसेको थियो जसमध्ये १ मतबदर भएको थियो ।यता सचिव र कोषाध्यक्षमाभने क्रमशःबसन्तीथापा मगर र विष्णु अस्लामी मगर निर्विरोध चयनभएकाथिए ।
३ सदस्यहरु पछि थपगर्ने गरी १९ सदस्यीयनया“ जिल्लाकार्यसमितिनिर्माण भएको छ । जसमासदस्यहरुमाक्रमशःतिलु थापा मगर (जलदेवीकलेज), शैलेन्द्र राना मगर (सत्यवतीकलेज), दानबहादुर थापा मगर (बाराहीकलेज), हेम बहादुर राना मगर (मीनमावि), कुशुमथापा मगर (राधामावि), रुपेश राना मगर (दमौलीकलेज), सपनाथापा मगर (परासर कलेज), विक्रम राना मगर (आदिकविभानुभक्तक्याम्पस), दिपाथापा मगर (आदिकविभानुभक्तक्याम्पस), नरेन थापा मगर, सोम थापा मगर निर्विरोध चयनभएका छन् ।
यस अघि पानसमाबत्तीबालीकार्यक्रमको औपचारिक उद्घाटन गर्नुहु“दै कार्यक्रमकाप्रमुखअतिथिएवं नेपाल मगर विद्यार्थी संघका केन्द्रीयअध्यक्षकमलथापा मगरले संगठनलाई बलियो बनाउनको लागि देशव्यापी प्रशिक्षण कार्यक्रम एक अभियानको रुपमा सञ्चालनगर्नुपर्ने बताउनुभएको थियो । संख्यात्मकहोइनअब मगर विद्यार्थीहरु गुणात्मक रुपले अघि बढ्नुपर्दछ थापा मगरले भन्नुभयो बैचारिक रुपमाहामीशसक्तभयौं भने कसैको अगाडि झुक्ननपर्ने समेत बताउनुभयो । थापाले भन्नुभयो राज्यको हरेक निकायमा समावेसिता, बहुभाषिकशिक्षा प्रणाली, मगरात स्वायत्तप्रदेश प्राप्तीको आन्दोलन सफलबनाउनमा मगर विद्यार्थीहरुको भूमिकागहन रहेको समेत बताउनुभयो यसको लागिथप संघर्ष गर्दै जाने कुरामा प्रष्ट पार्नुभएको थियो । त्यस्तै कार्यक्रमविभिन्न मगर संघ, संस्थामा आवद्ध व्यक्तित्वहरु, मगर विद्यार्थी संघ, मगर युवा संघ, मगर सांस्कृतिक संघमा आवद्ध व्यक्तित्वहरुले महत्वपूर्ण भनाईहरु सहित साथै कार्यक्रम सफलताको शुभकामनाव्यक्तगर्नुभएकोथियो भने उक्तअधिवेशनमा नेपाल मगर विद्यार्थी संघ, कास्की, गोरखा, चिटवनबाट समेत मगर विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्य क्रममाकौह्रा, साजैजोलगायतमा नृत्य प्रस्तुत गरेर थपमनोरञ्जन प्रदानगरिएको थियो भने कलाकारहरुलाई सम्मानपत्र, खादाले सम्मान समेत गरिएको थियो । संघका जिल्लाअध्यक्ष सुजन थापा मगरको अध्यक्षतामा सम्पन्नकार्यक्रमको सञ्चालन सचिव रितु आले मगरले गरेकीथिइन्भने उपाध्यक्षमिलनआले मगरले स्वागत गरेकाथिए ।