बर्दियामा चुुनावशान्तिपूर्ण सम्पन्नगर्न पार्टीहरु प्रतिबद्ध

Today Pokhara
0Shares

बर्दिया जिल्लाकायुवाहरु पहिलो पटक चुुनावमाभागलिनपाउने यो सुु–अवशरलार्इृ सक्षमतथा योग्यउम्मेदवार छनौट गर्ने र आफनो समाजको दिगो विकासको लागि स्थानीय चुुनावमा सक्रिय सहभागीजनाउने एक कार्यशालामाबताएकाछन् । यूएनडिपी, नेपालगन्जद्धारा सन्चालित सामाजिक सद्भावतथालोकतान्त्रिक सहभागिताकार्यक्रमअन्तर्गत बर्दियाको गुुलरिया नगरपालिकामायुुवाहरुसंग आसन्न स्थानीय चुुनावलाई कसरी हिंसा रहितबनाउन के कस्तोयुुवाको भुुमिकाहुुने एक दिने कार्यशाला सम्पन्नभएको छ ।


बिबिसी नेपाली सेवाकापत्रकार उमिदवागचनले कार्य प्रस्तुुतगर्दै युुवाहरुको भुुमिकाबारे सहजीकरणगरेकाथिए र तीकार्यपत्रमाथि समुहमाछलफलगरिएको थियो । साथै स्थानीयनिर्वाचनमाहुुन सक्ने सम्भावित हिंसा र सम्भावनातथात्यसको समाधानकाउपायहरुको बारेमायुुवाहरु विचछलफलगरिएको थियो । कार्यशालामा सहभागीहरुले सम्भावित हिंसा र सम्भावनातथात्यसको समाधानकाउपायहरुको बारेमाबताएकाथिए ।
त्यसै गरि सामाजिक सद्भावतथालोकतान्त्रिक सहभागिताकार्यक्रम÷यूएनडिपीकापरियोजना संयोजकतथा क्षेत्रीयकार्यालय प्रमुुख सतिस पाण्डेले हुुनलागेको स्थानीय चुुनावलार्इृ युुवाले कसरी शान्तिपूर्ण सम्पन्नगर्न सकिन्छ र दिगो विकासकालक्ष्यहरुको बारेमाजानकारी गराउनुु भएको थियो । सो कार्यशालामाबर्दियाका ४० युुवाहरुको सहभागिता रहेको थियो । चुुनावलाई शान्तिपूणर निष्पक्ष रुपले सम्पन्नगर्नमाआफुुहरुले स्वयंसेवीभएर सामाजिक सेवागर्ने युुवाहरुलेप्रतिबद्धता समेत गरेकाछन् ।