छबि मगर
तनहुँ मंसिर
तनहुँ जिल्लाका धेरै पर्यटकीय गन्तव्य मध्य पर्नेमा पर्दछ एक बन्दीपुर सदरमुकाम दामौली देखी ३० मिनेटको यात्रा गरेपछि डुमे्रबजार नजीकैको उकालो सागुरो पिज बाटो पार गरेपछि पुग्न सकिन्छ । बन्दीपरु बजार हुनत यो बन्दीपुर पहिले तनहुँ जिल्लाको सदरमुकाम पनि हो ।माथि टाकुरामा माअस्थित बन्दीपुरकमा पुराना काठले र ढुगाले बनेका लहरै लागेका घरहरु देख्दा कस्को मन नरमाउला र।समयको माग र परिवर्तन सगै त्यहाका मानिसहरु पनि बसाइ सरेर पोखरा दमौली डुमे्र तिर झरे पनि पछिल्लो समय यही
केही गर्नुेपर्छ भनेर स्थानिएहरुलागेकाछन्।
पछिल्लो समय बन्दिपु आन्तरिक तथा बाह्य पर्यटको गन्तव्य स्थान बनेकोछ । त्यहा टुडिखेलको मैदानमा पिकनिक को रमाइलो मा रमाउदै बेसीका फाँट ,हिमाल , नदी खोला ,हेर्ने पाउदा , निकै रमाएका हुन्छन् । यो समयमा पिकनिककालागी आन्तरी पर्यटक धरै आउने गरेका स्थानिय बताउछन् । आन्तरीक तथा बाह्य पर्यटको लागी गाउमै बन्दिपुर सामुहिक होमस्टे २०७० देखी सचालन मा ल्याएको बन्दिपुर सामुहिक होमस्टेका पूर्व अध्यक्ष राजु बानिया बताउछन् ।
अहिेले गाउँ गाउमा होमस्टेको अवधारण भएकोकारण हामीलेनी पर्यटकहरुलाई सुबिधा स्थानिय लाई पनि केही लाभ हुने मनसायले र हाम्रा गृहनी हरुलेनी आत्मानिर्भर हुनुपर्छ सानो चिज किन्न नि श्रीमान बाट आशगर्ने पर्ने मुत सहयोग पनि हुने गाउमा बिकाश सामुहिक एकता पनि हुने । गाउमा र
माउन आएका पाहुनालाई लोकल खाना , सस्क्ृतिमा रमाउन पाउने बातारण बनाउनु पर्छ भन्ने सोचका साथ २०७० सालमा १२ घरबाट सुरुगरेको बानियाँ बाताउछन् ।
आज सम्म आपुग्दा पर्यटकहरु आउने क्रम बढिरहेको बाताउछिन् बन्दिपुर होमस्टेकी निर्वतमान अध्यक्ष दिल कुमारी राना पर्यटकहरु गाउमा रमा आउने भएकाले उहाँहरुलाइ हामी फुलमाला लागाइृ स्वागत गर्छाै। उहाँ हरुको आग्रह अनुसार लोकल खाजा नास्ता गर्दे रमाउने पाहुना हरुपनि बादल बजाउदै रमाउनु हुन्छ । पाहुना हरुको बाडफाट गरेर लोकल खाना ,गुन्दुक ,दाल भात, अचार ,ठिडो, मासु , ले सत्कार साथै कोदोको रोटी अचार बिहानको नास्ताको रुपमा दिइने यहाँको बिषेस्ता छ ।
हामीले एक रात सुत्न र साझ खाना मासु भात र बिहानको खाजा कोदोको रोटी तरकारी को जम्मा रु ६५० एक जनाको लिनेबताउछिन् अध्यक्ष दिल कुमारी राना । सामन्य आयस्रोत ब्यति नी आएर बस्न खान रमाउन सक्ने बताउछिन बन्दिपुर सामुहिक होमस्टेकी सचिब माया सुनार हामी सबै जातजाती मिलेर होमस्ट चलाएका छौ । होमस्टे संचालन गरेदेखि महिला दिदिबहिनी हरुको आर्थिक अबस्थामा पनि सुधार आएकोछ ।
हामीहरुकोपनि आत्माबल बढेको छ अहिेले समुहमा महिला मात्र भएपनि पुरुष दाजुभाइ हरुले सयोग गर्दे आइरहेको बताउछिन् सचिब माया सुनार आगाी दिनमा हामी पर्यटक पाहुन हरुलाइ गाडीबाट ओर्लने ठाउँ बाट नै फुलमाला र बजागाज सहित बजार परिक्रमा गरोने योजना छिटै गर्ने बताउछन बानिया ७० देखि १२० जना सम्मलाई एक रातमा बस्न खुवाउन सक्ने ब्यवस्था रहेको छ । गाउको माया ,सत्कार लोकल परिकार लोकल ।संस्कृति बजारको बातावरण बाट केही समय दिन मुतmपाउनको लागि पुग्नै पर्ने ठाउँ हो बन्दीपुर ।
सामुदायिक होम स्टेद्वारा पत्रकारहरुलाई स्वागत
४ नम्वर प्रदेशको भेलामा सहभागि हुनलाई बन्दिपुर आएको नेपाल प्रेस सोसाइटीको टोलीलाई बन्दिपुरमा रहेको बन्दिपुर सामूदायिक होम स्टेले स्वागत गरेको छ ।
होम स्टेलले पत्रकारहरुको टोलीलाई शुक्रबार साँझ फुलमाला र सांस्कृतिक कार्यक्रम गरेर भव्य स्वागत गरेको थियो । होम स्टेकी अध्यक्ष दिलकुमारी थापाले पत्रकारहरुलाई स्वागत गर्न पाएको खुशी व्यक्त गरिन्। अध्यक्ष थापाले बन्दिपुरमा पर्यटकको बसाईका लागि होम स्टे संचालनमा आएको बताउँदै बन्दिपुर होम स्टेको प्रचारप्रसार गरिदिन आग्रह गरेकी थिइन् ।
Leave a Reply