प्रदेश नं. चार का प्रदेश प्रमुख र अर्थमन्त्रीबिच भेटघाट

प्रदेश नं. ४ काआर्थिक मामिलातथा योजनामन्त्रीकिरण गुरुङले आइतबार प्रदेश प्रमुखबाबुरामकुँवरसँग भेटघाट गरेका छन् ।

मन्त्री गुरुङले भेटमा चालु आर्थिक वर्ष २०७४÷७५ को बाँकीअवधिको बजेट तथाकार्यक्रम सम्बन्धमाप्रदेश प्रमुखकुँवरलाईजानकारी दिएकाथिए ।

प्रदेश नं. ४ को बजेट तथाकार्यक्रमआगमी बैशाख १९ गते प्रदेश सभा समक्ष पेश गरिने कार्यक्रम छ ।

भेटघाट कार्यक्रममाआर्थिक मामिलातथा योजनामन्त्रालयका सचिव विष्णुराज ढकाल र प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव जीवनकुमार राईको समेत सहभागीता रहेको प्रदेश प्रमुखको कार्यालयले आइतबार विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ ।