पोखरा लेखनाथ महानगरपालिकाको प्रमुख र उप प्रमुखका लागि संघिय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीले चुनावी तालमेल गरेका छन् संघिय समाजवादी फोरमको तर्फबाट मेयरमा हुम गुरुङ र उपमेयरमा नयाँ शक्ति पार्टीको तर्फबाट लक्ष्मी खाती परियार हुन् ।

Leave a Reply