पोखरा कास्कीका श्री नविन माध्यमिक विद्यालयमा शान्ति पुर्ण मतदान हुदै ।

टुडे पोखरा संवाददाता
0Shares

निर्वाचन २०७४ मंसिर २१ गते संघ र प्रदेशको चुनाव हुदै कास्कीमा ।
सुक घले पोखरा,कास्की
पो.ले.म.वडा ४ वडा श्री नविन मध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा जम्मा भोटर संख्या २२३० रहेकोमा विहान ७ बजे देखि सुरु भएको मतदानमा हाल सम्म ७७९ मत खसेको छ भने पो.ले.म. वडा ३ कान्य मध्यामिक विदद्यालय मतदान केन्द्रमा भोटर संख्या १६०८ रहेको छ भने हाल सम्म क केन्द्रबाट २८० र ख) केन्द्रबाट ३२५ मत खसेको छ भनी मतदान अधिकृत भत्त श्रेष्ठले जनकारी दिनु भयो । यी दुबै मतदान केन्द्रमा शान्तिपुर्ण मतदान भईरहेका छ ।