परदेशीहरुको मुटु छिया छिया परेको छ चर्चित गीतकार रिजनको गीत सम्झेर परदेशीलाईले

टुडे पोखरा संवाददाता
0Shares

सानो उमेरमा नै मार्मिक मार्मिक गीत लेखेर चर्चा कमाउन सफल गीतकार हुन् रिजन राना मगर। उनकै लय तथा शब्द सिर्जनामा रहेको लोक गीत – सम्झेर परदेशीलाई यति निकै चर्चामा रहेको छ।

नव ज्योती भिजन नेपाल मार्फत बजारमा आएको यो गीतले लाखौं लाख परदेशीहरुको मुटु छिया छिया परेको छ ।

परदेशमा हराएर बस्ने नेपालीहरलाई लक्षित गरि सिर्जना गरिएको यश गीतमा सुमधुर स्वरकि धनी सुनिता थापा मगरको स्वरले सजिएको यश गीतमा रविन गुरुङ र लक्ष्मी गुरुङको अभिनय रहेको छ।यश गीतको भिडियो अजय रेग्मीले खिचेका हुन भने निर्देशन रबिन गुरुङले गर्नु भएको छ।