नेपाल मगर सास्कृतिक संघ कास्की जिल्लाको द्रोस्रो वार्षिक साधारण सम्पन ।

टुडे पोखरा संवाददाता
0Shares

छबि मगर

नेपाल मगर सास्कृतिक संघ कास्की जिल्लाको द्रोसो वार्षिक साधारण शनिवार मगर संघ कास्की को हलमा सम्पन्न भएको छ ।

नेपाल मगर सास्कृतिक संघका केन्द्रीय सदस्य तथा प्रदेश न.ं ४का इन्चार्ज पदम थापा मगरको प्रमुख आतिथ्यतामा तथा विषेश अतिथि नेपाल लोक दोहोरी प्रतिष्ठान गण्डकी अंचलकाअध्यक्ष तथा बरिष्ठ गायक शकर विरही गुरुङ र सचिव सुरेन्द्र गुरुङ , चर्चित गायक कुमार पुन मगर ,इकाइ समितीका पदाधिकारी , डारेक्टर तथा निर्देशक गोविन्द पुनमगर ,पत्रकार तथा संथाका सहल्लाकार रुद्र श्रीस मगर ,फोनिज कास्कीका का.स तथा गायक छबिमगर ,कोरियो ग्राफर धनश्याम पुन मगर,ब्यवसायी अशोक थापा मगर, चित्र आलेमगर लगाएत संघका सदस्य लगात कलाकार हरुको उपस्थितीमा भएको कार्यक्रममा संस्थाकी कोषाअध्यमा रमा राना मगरले कोषको प्रतिवेदन प्रस्तुत गरेकी थिइन ।

संघको खातामा ५७ हजार ब्यालेन्स रहेको छ । सोही साधरण सभाकै दिन चित्र आलेमगर ले रु १०,००० हजार छवि मगरले रु५,००० हजार, अशोक थापा मगर,रु५,००० हजार, धनश्याम पुन मगर,रु५,००० सय सस्थाको लागी सहयोग गरेका थिए कार्यक्रमा अतिथी हरुले सबै,कलाकार लाइ सहकार्य गर्दे आफना कला र संकृतिलाई जोगाउन सुझाव दिएका थिए ।संघकी उपाअध्यक्ष सरिता थापामगरको अध्यक्षतामा भएको उतmकार्यक्रमा कार्यक्रम संचालन तथा प्रतिवेदन संघ सचिव सुरज थाले गरेका थिए भने अतिथीहरुलाई स्वागत संघकी सदस्य बसन्ती थापाले गरेकी थिइन ।