जिन्दगीको पलपलमा ल्याएर आए भुपाल पुन मगर

टुडे पोखरा संवाददाता
1.2K+Shares

छवि मगर

बाँके सम्झना बजार मा जन्मिएका नव गायक भुपाल पुन मगरले जिन्दगीको पलपल बोलको गित यूटुब मार्फत सार्बजनिक गरेका छन् । नव गायक पुन को शब्द तथा स्वरमा रहेको आधुनिक गितमा चर्चित संगितकार बि बि अनुरागीले लय तथा संगित रहेकोछ।

गितको म्युजिक भिडियो धिताल फिल्मस् ले निर्माण गरेको छ । गितमा गणेश बोगटी र अनु पराजुलीले अभिनय गरेका छन् । भने डाइरेक्टर दिपेश राज पाण्डे , गरेका छन् । छाँयाकन भरुभुमीले गरेका थिए , गितको सुटिङ्ग सबै नागारर्जुनमा गरिएको हो । गायक पुनको पहिलो गित नै सबैले मन पराएका छन। उनले आफुलाइ धेरै पलिे देखिनै गाउने रहर भए पनि आफुलाइ कहाँ के कसरी गित गाउन सकिन्छ भन्दा भन््दै ढिला यो गित निकालेको जानकारी गराए । उनी युवा समाज सेवी पनि हुन् ।

गितको भिडियो यो लिंक मा छ ।