गोरखा उत्तरी भेगमा बाम गठबन्धन उम्मेदवारको चुनावी अभियान

पोखरा, कास्की
२०७४ मंसिर ६ गते
सुक घले

गोरखा उत्तरी भेगमा बाम गठबन्धन उम्मेदवारको चुनावी अभियान
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४ मंसिर १० र २१ गतेको उम्मेदवार हरि राज अधिकारी प्रतिनिधि सभा उम्मेदवार रामशरण बस्नेत प्रदेशसभाका उम्मेदवार गोरखा निर्वाचन क्षेत्र १ प्रदेशसभा ख का उम्मेदवारहरु आफ्नो क्षेत्रमा चुनाब प्रचार प्रसार जनभेटघाट घर दैलो कार्यक्रम आरुघाट गाउपालिकाको सबै वडाहरु र धार्चे गाउपालिकाको सबै वडाहरु घर दैलो जनभेटघाट कार्यक्रम संगै चुनाब प्रचार प्रसार समिति गठन गरिएको थियो ।

आरुघाट गाउपालिका वडा नं २ मा बाघ बहादुर लामाको संयोजकतामा २५ जना सहसंयोजक गणेश दाहाल, काली बहादुर गुरुङ, रुपेश रिजाल, सोम प्रसाद रिजाल, रत्न बहादुर लामिछाने, बाल कृष्ण परियार, बम बहादुर गुरुङ, खम बहादुर गुरुङ, कर्ण बहादुर लामा, खम बहादुर गुरुङ, कर्ण बहादुर तामाङ, कृष्ण बहादुर ढकाल, पम्फा वि.क.,केसरी भट्ट, अनिता गुरुङ, अम्मर सिं थापा, रविन्द्र थापा, शिव लामिछाले, हर्क लामा, धन बहादुर परियार, कमल परियार, राम बहादुर परियार, रण बहादुर गुरुङ, विन्दा वि.क. विजयराज घले, टेक बहादुर तामाङ प्रचार प्रसार समिति गठन गरिएको छ भने वडा नं १ मा प्रदिपको संयोजकतामा २७ जना निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

यसै गरि धार्चे गाउपालिका वडा नं ६ यार्सामा पनि निर्वाचन परिचालन समिति गठन गरिएको छ सुक बहादुर घले नाका को संयोजकतामा ३० जना निर्वाचान परिचालन समिति गठन गरिएको छ सह–संयोजकमा आश बहादुर घले, पासा घले, नवाङ घले, लाटा घले, पुताल घले, कान्छा गुरुङ, शकर गुरुङ, खानसुङ घले , गंगा घले. खम्बा घले, पिरे घले, कान्छा घले, मनसिङ घले, लाटा कसेराम घले, चन्द्र गुरुङ, मनमाया गुरुङ, मैते घलेलाई निर्वाचन परिचालन समिति गठन गरिएको छ भने काशी गाउमा जकसिङ घलेको संयोजकतामा २० जना निर्वाचन परिचालन समिति गठन गरिएको छ पदम घले, बिर बहादुर घले, बाला गुरुङ, बुद्धिमान घले, फुल बहादुर गुरुङ, राम बहादुर घले, धन कुमार घले, कन्ते गुरुङ, मातृ माया घलेलाई समिति गठन गरिएको छ भने चामाखर्कमा मैसिङ गुरुङको संयोजकतामा निर्वाचन परिचालन समिति गठन गरिएको छ देब राज गुरुङ, कुम्बा गुरुङको संयोजकतामा समिति गठन गरिएको छ ।

 

धार्चे गाउपालिका वडा नं २ केरौजामा सेना गुरुङको संयोजकतामा निर्वाचन परिचालन समिति गठन गरिएको छ सदस्यहरुमा इमान गुरुङ, निर्मल गुरुङ, राजु गुरुङ, भुवन गुरुङ, वडा अध्यक्ष सुक बहादुर गुरुङ लगायत ३० जना निर्वाचलन परिचालन समिति गठन गरिएको थियो । यसै गरि धार्चे २ रुन्चेतमा छेडुब गुरुङको संयोजक, विष्णु गुरुङको सह–संयोजकतामा निर्वाचन परिचालन समिति गठन गरिएको थियो ।

सो अभियानमा प्रदेश सभा ख का उम्मेदवार रामशरण बस्नेतले यस भेगका प्रतिनिधि छम बहादुर गुरुङले विकास योजनाको खाका कोरेको छ स्थायी सरकार नभएकोले त्यो योजनाहरु पुरा गर्न सकेको छैन बाम पन्थीहरुको विजय भयो भने त्यो विकासको खाकालाई पुरा गर्ने छ उत्तरी गोर्खाको विकास मा कुनै पनि कसर बाकी नराख्ने प्रतिद्धता व्यक्त गर्नु भएको थियो । घर दैलो अभियानमा उम्मेवार बस्नेतले धार्चे गाउपालिकाको सबै वडाहरुमा म पुगेको छु यहाको मतदाताहरुले हेलिकप्टरबाट आउने उम्मेदवारलाई होइन हिडेर आउने उम्मेदवारलाई भोट दिने छ सबै क्षेत्रमा बाम पन्थीको विजय निश्चित छ निर्वाचनपछि केन्द्र र प्रदेश सभामा बाम पन्थी सरकार गठन गर्ने छ त्यसपछि नेपाल राष्टको विकासको मुहार फेर्ने छ ।