उपचारमा सहयोग गरिदिन इश्वर श्रीसको अनुरोध

Today Pokhara
0Shares

गल्कोट नगरपालिका वडा नं १० ज्याठर बाग्लुङ का इश्वर श्रीस यतिबेला उपचारार्थ पोखराको मणिपाल अस्पतालको बेड नं ५० हाड जोर्नी बिभाग छन् । उनको दाउरा चिरने क्रममा बुठा पल्टीएर देब्रे खुट्टामा परे पछी २ ठाँउमा मा हड्डी भाचिएकोछ । बाबा स्वर्गिय दिल बहादुर श्री ( थुङ्किला कान्छा मरिसकेको ) आमा चन्द्र कुमारी श्रीस बोल्ल नसक्ने छिन्। २ सन्तान मध्ये १ छोरी दिदी पनि अपाङ्ग र उनको पनि बिवाह भइसकेको छ । घरमा कुनैपनि आयसा्रेतको बाटो छैन । उनलाइ मणिपाल अस्पतालमा उनको मामाले हेरी राखेकाछन् । तत्कालकोलागी उनको २ हडडी भाचिएकोले अप्रेशन गर्ने औषधीको लागी २ लाख लाग्ने अस्पतालले बताएकोछ । भोली उनको सर्जरी गर्नुेपर्ने भएकोले सबैले आफुले सकेको सहयोग गरिदिन इवरले सबैमा सयोगको याचना गरेका छन् । उपचार २लाख लागेता पनि उनको घरबाट आउने कुनैपनि आएस्रात छैन । बिरामी ईश्वर श्रीस बर्ष १४ भए भने कक्षा ९ मा पढछन् ।

अहिले बाग्लुङ्ग समाजहरुवाट र केही ब्यती बाट सहयोग भैरहेको छ , गल्कोट नगरपालिका वडा नस् १० ज्याठर देखी रू ३५,०००,गुम्टे समाज बाग्लुङ पोखरा रूस् ११,५६५ पाण्डबखानी, रिघा, सिसाखानी) ,वरिष्ठ समाज सेवि गौरी मीलन गुरुङ रू २, ००० र पोखरा यहयोग जटोनको लागी टाइगर फिल्मस्का गोविन्द पुनमगर र दिपेश काउच्छा लागेका छन् । मनिपाल हस्पितलमा रहदा सम्म मनिपाल हस्पिटलले बेड चार्ज नलाग्ने भएको छ । तपाइहरु सबैको सानो र अलिअलि सहायोगले मेरो जिवन पहिलेकै जस्तै हुने थियो भन्छन इश्वर।
सहयोगकोलागी मणिपाल अस्पतालको बेड नं ५० हाड जोर्नी बिभाग वा तलको मोबाइ नम्वरमा सम्पर्क गर्ने सकिने छ ।

9805163788 / 9818615061