बासको आयोजनामा कोहलपुरमा सञ्चालित आधारभुत उद्घोषण तालिम सम्पन्न भएको छ ।
फाल्गुण ४ गते देखि कोहलपुरमा शुरु भएको तालिमको आज समापन भएको हो । नोबेल प्रि मण्टेश्वरी स्कुलमा सम्पन्न तालिममा ३० जना महिलाहरुको सहभागिता रहेको थियो ।
बासकी कोषाध्यक्ष तथा तालिम संयोजक लुना बुढाथोकीको अध्यक्षतामा सम्पन्न तालिमको समापनमा तालिमकी सहभागिहरु मधु राना र अनिता चन्दले प्रतिकृया मन्तव्य व्यक्त गरेका थिए । तालिमका सहभागिहरुलाई नमस्ते नेपाल यातायात व्यवसायि समितिका बरिष्ठ उपाध्यक्ष गोबिन्द पौडेल, बासका अध्यक्ष मन भण्डारी, कार्यकारी निर्देशक नमस्कार शाह, उपनिर्देशक हेमराज भट्ट, लेखा अधिकृत प्रतिक्षा गिरीले प्रमाणपत्र बितरण गरेका थिए । तालिममा आधारभुत उद्घोषणका बिभिन्न बिषयहरुमा बासका अध्यक्ष मन भण्डारी, कार्यकारी निर्देशक नमस्कार शाह, उपनिर्देशक हेमराज भट्टले प्रशिक्षण दिएका थिए ।
यसैगरि बासले भ्वाईससँगको सहकार्यमा कोहलपुरका हेप्पि किड्स एकेडेमि र नोबेल प्रि मण्टेश्वरी स्कुललाई खेलौना लगाएतका सामाग्रिहरु हस्तान्तरण गरेको छ । २ वटा छुट्टा, छुट्टै स्कुलमा आयोजित कार्यक्रममा बासका पदाधिकारी तथा कर्मचारीहरुले मण्टेश्वरीका सञ्चालकहरुलाई खेल सामाग्रिहरु हस्तान्तरण गरेका थिए । आधारभुत उद्घोषण तालिम सम्पन्न
बासको आयोजनामा कोहलपुरमा सञ्चालित आधारभुत उद्घोषण तालिम सम्पन्न भएको छ ।
फाल्गुण ४ गते देखि कोहलपुरमा शुरु भएको तालिमको आज समापन भएको हो । नोबेल प्रि मण्टेश्वरी स्कुलमा सम्पन्न तालिममा ३० जना महिलाहरुको सहभागिता रहेको थियो ।
बासकी कोषाध्यक्ष तथा तालिम संयोजक लुना बुढाथोकीको अध्यक्षतामा सम्पन्न तालिमको समापनमा तालिमकी सहभागिहरु मधु राना र अनिता चन्दले प्रतिकृया मन्तव्य व्यक्त गरेका थिए । तालिमका सहभागिहरुलाई नमस्ते नेपाल यातायात व्यवसायि समितिका बरिष्ठ उपाध्यक्ष गोबिन्द पौडेल, बासका अध्यक्ष मन भण्डारी, कार्यकारी निर्देशक नमस्कार शाह, उपनिर्देशक हेमराज भट्ट, लेखा अधिकृत प्रतिक्षा गिरीले प्रमाणपत्र बितरण गरेका थिए । तालिममा आधारभुत उद्घोषणका बिभिन्न बिषयहरुमा बासका अध्यक्ष मन भण्डारी, कार्यकारी निर्देशक नमस्कार शाह, उपनिर्देशक हेमराज भट्टले प्रशिक्षण दिएका थिए ।
यसैगरि बासले भ्वाईससँगको सहकार्यमा कोहलपुरका हेप्पि किड्स एकेडेमि र नोबेल प्रि मण्टेश्वरी स्कुललाई खेलौना लगाएतका सामाग्रिहरु हस्तान्तरण गरेको छ । २ वटा छुट्टा, छुट्टै स्कुलमा आयोजित कार्यक्रममा बासका पदाधिकारी तथा कर्मचारीहरुले मण्टेश्वरीका सञ्चालकहरुलाई खेल सामाग्रिहरु हस्तान्तरण गरेका थिए ।
Leave a Reply