Category: Uncategorized

  • पोखराका मगर समुदायलाई कानूनी सचेतना

    नपाल मगर संघ पोखरा महानगर समितिले मगर समुदायलाई कानूनी परामर्श तथा सचेतना कार्यक्रम गर्ने भएको छ। साउन २० गते नेपाल मगर संघ कास्कीको सभा हलमा मगर समुदायलाई कानूनी सचेतनामूलक कार्यक्रम आयोजना गरिएको नेपाल मगर संघ महानगर समितिले जनाएको छ। कार्यक्रममा नेपाल मगर संघ कास्कीका ४२ इकाइ समितिबाट करिब १ सय जनाको सहभागी भएका थिए ।…

  • ‘देउराली’ले बनाएका गायक शंकर

    ‘देउराली’ले बनाएका गायक शंकर

    दोहोरी गीत गाउन माहिर छन् उनी । विभिन्न प्रतियोगितामा दोहोरी गाउदा पाएको पुरस्कारले उनलाई तीदाङ्गे बनायो । उनी हुन् मनकामना–४ आरुखर्क स्याङ्जाका शंकर विरही गुरुङ । २०६१ सालमा ‘लाग्न थाल्यो आश’ नामक एल्बम निकालेपछि यसले राम्रै बजार लियो । एल्बमबाट पाएको सफलताले उनलाई २०६७ मा फेरी अर्को एल्बम ‘खोली तरौंला’ निकाल्न हौस्यायो । यो एल्बमले…

  • लिःल फङ घले समाज अन्तराष्टिय समन्वय समितिको दोस्रो अधिवेशन सम्पन्न संयोजकमा पूर्ण बहादुर डांगे घले ।

    लिःल फङ घले समाज अन्तराष्टिय समन्वय समितिको तेस्रो अधिवेशन २०१९ अक्टोबर ३१ तरिकमा सम्पन्न गरिएको छ अधिवेशनमा १५ ओटा राष्टको प्रतिनिधिहरु सहभागी भएको थियो सो अधिवेशन ओनलाइन मर्फत गरिएको थियो । अधिवेशनमा १५ ओटा राष्टको प्रतिनिधिहरु यू.के, हङकङ, जापान, सिङगापुर, पोजुर्गल, नर्वे, कुवेत, ओमन, मकाउ, साउदी, यू.ए.ई, बहराईन, डेन्र्मक कोरिय, तकार लगायत राष्टका प्रतिनिधिहरु सहभागी…

  • आठौं  मैत्रिपूर्ण खुल्ला फुलवल प्रतियोगिता हुने प्रथमलाई १लाख १ हजार राशी

    आठौं मैत्रिपूर्ण खुल्ला फुलवल प्रतियोगिता हुने प्रथमलाई १लाख १ हजार राशी

    छवि मगर स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ १ लाख एक हजार राशीको खुल्ला फुटवल प्रतियोगि हुने भएको छ । बाँके जिल्लको बैजनाथ गाउँपालिका अन्र्तगनत ६ नम्बर वडामा पर्ने लालपुरको खेलमैदानमा हुने भएको छ । खेल न्यू जर्नेी यूथ क्लवको आयोजना मा सधै झै दशै र तिहारको समय मिलाएर यसपलि पनि…

  • फागुन ७ गते पोखरा म्याराथनमा ५ हजार पोखरेली दौडने

    फागुन ७ गते पोखरा म्याराथनमा ५ हजार पोखरेली दौडने

    भूतपूर्व खेलाडी मंचका आयोजनामा यहि फागुन ७ गते आयोजना हुने “१३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन” मा ५ हजार पोखरेली सङै दौडने मंचका अध्यक्ष तेज गुरुङले बताएका छन । मंचले शनिबार पोखरामा म्याराथनको सम्पूर्ण तयारी बारे आयोजना गरेको पत्रकार सम्मेलनमा गत संस्करणहरु भन्दा यस पटक सबैमा निकै उत्साह आउने गरि कार्यक्रम अगाडी वढेको अध्यक्ष गुरुङले…

  • पोखरा म्याराथनलाई हिमालय टिभीको साथ

    पोखरा म्याराथनलाई हिमालय टिभीको साथ

    भूतपूर्व खेलाडी मंच नेपालले यहि फागुन ७ गते आयोजना गर्ने “१३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन” लाई हिमालय टिभी एचडीले साथ दिने भएको छ । हिमालय टिभी एचडीले उक्त म्याराथनलाई प्रत्यक्ष प्रशारण गर्ने भएको हो । सो प्रत्यक्ष प्रशारण सम्वन्धी सम्झौतापत्र मंचका अध्यक्ष तेज गुरुङ र हिमालय टिभीका तर्फ बाट गण्डकी प्रदेश व्यूरो प्रमुख अमृत…

  • श्याम शुक्ला फिल्म प्रोडक्सनको गुरुङ फिल्म रोधीं युटुबमा

    श्याम शुक्ला फिल्म प्रोडक्सनको गुरुङ फिल्म रोधीं युटुबमा

    श्याम शुक्ला फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको गुरुङ भाषा र संस्कृतिमा आधारित गुरुङ फिल्म रोधीं युटुबमा रिलिज भएको छ। निर्देशक घनश्याम लामिछाने निर्देशित चलचित्र आज भन्दा १५ बर्ष अगाडी २०६० सालमा निर्माण भएको निर्देशक लामिछानेले जानकारी दिनु भयो। कुल प्रसाद गुरुङ, भोज बहादुर गुरुङ र होम प्रसाद गुरुङ निर्माता रहेको चलचित्रलाइ हाल अमेरिकाको हलिउडमा बस्दै…

  • फोर्थ फस्र्ट राइफल्सलाई   इन्टर बटालियन भलिबलको उपाधि

    फोर्थ फस्र्ट राइफल्सलाई इन्टर बटालियन भलिबलको उपाधि

    भारतीय भूतपूर्व गोरखा सैनिक इन्टर बटालियन भलिबल प्रतियोगिताको उपाधि फोर्थ फस्र्ट गोरखा राइफल्सले जितेको छ । भारतीय राजदूतावास पेन्सन वितरण क्याम्प रामबजार पोखराको मैदानमा भएको फाइनल खेलमा थर्ड एट गोरखा राइफल्सलाई हराउँदै फोर्थ फस्र्ट गोरखा राइफल्सले उपाधि जितेको हो । बेष्ट अफ फाइभको आधारमा खेलाइएको फाइनलमा फोर्थ फस्र्ट गोरखा राइफल्सले थर्ड एटमाथि २५–१५, १८–२५, २५–१२,…

  • १२ औं हिसान स्पोर्टस् मिट पोखरामा सुरु, ८ हजार विद्यार्थीको सहभागिता

    १२ औं हिसान स्पोर्टस् मिट पोखरामा सुरु, ८ हजार विद्यार्थीको सहभागिता

    उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको “१२ औं हिसान कास्की स्पोर्टस् मिट–२०७५” बिहिबार बाट पोखरा रंगशालमा सुरु भएको छ । विहिबार भएको छात्र बास्केटबल तर्फको उद्घाटन खेलमा माउन्ट अन्नपूर्ण माबी नदिपुर विजयी भएको छ । माउन्ट अन्नपुर्णले सगरमाथालाई माबी ३७–१७ को स्कोरले पराजित गरेको हो । त्यसै गरि अन्य खेलमा वेल नन…

  • बगर भाई खलकले टुँडी खेल मैदानका  लागि १ लाख ५१ हजार दिने

    बगर भाई खलकले टुँडी खेल मैदानका लागि १ लाख ५१ हजार दिने

    यूवा तथा खेलकुद मन्त्रालयले पोखरा महानगरपालिका वडा नं १ स्थित टुँडी खेल मैदानको स्त्तरोन्नतीका लागि राष्ट्रिय खेलकुद परिषद मार्फत १५ लाख प्रदान गर्ने भए पछि स्थानिय संघ संस्था समेत टुँडी खेलको शाख जोगाउन अगाडी आएका आएका छन । कुनै बेलाको चर्चित खेल मैदान लामो समय देखि अलपत्र परेको र मैदानको खाली ठाउँलाई विभिन्न सरकारी निकाय,…