माया र रामजीको तीज गीत “नकचरो पोई”

गायिका माया गुरुङ र गायक रामजी पौडेलको स्वरमा रहेको तीज गीतको भिडियो “नकचरो पोई” सार्वजनिक भएको छ। अर्जुन बास्तोलाले यो भिडियो ल्याएका हुन् ।

Read more