आमा समूह र शिव टोल विकास संस्थाको सहयोगमा ३ सयको स्वास्थ्य जाँच

आमा समूह र शिव टोल विकास संस्थाको सहयोगमा ३ सयको स्वास्थ्य जाँच

पोखरा ९ पृथ्वीचोकमा शनिबार ३ सय २ जनाको मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी) सम्बन्धी निशुल्क रक्त परीक्षण गरिएको छ । हेप्पी प्रशोधित शुद्ध पिउने पानीले कृष्ण टोल विकास संस्था, कृष्ण टोल आमा समूह,…

Read More
गण्डकी मेडिकल कलेजमा नेपाल स्वास्थ्यकर्मी संघको इकाइ

गण्डकी मेडिकल कलेजमा नेपाल स्वास्थ्यकर्मी संघको इकाइ

पोखराको पृथ्वीचोकस्थित गण्डकी मेडिकल कलेजमा नेपाल स्वास्थ्यकर्मी संघको इकाइ गठन गरिएको छ । स्वास्थ्यकर्मी दीपक कार्कीको अध्यक्षतामा गठित इकाइको बरिष्ठ उपाध्यक्षमा डा. शंकर पौडेल, उपाध्यक्षमा शोकमणी सुवेदी, सचिवमा राजन पोखरेल, कोषाध्यक्षमा अमृत पौडेल छन् ।…

Read More
आँखामा लाग्ने ए एम डि रोग नेपाली महिलामा बढ्दो अवस्थामा

आँखामा लाग्ने ए एम डि रोग नेपाली महिलामा बढ्दो अवस्थामा

आँखामा  लाग्ने ए. एम. डि. रोग कास्की र यस आसपासका क्षेत्रमा बढ्न थालेको पाईएको छ । यस क्षेत्रमा हालै गरिएको एक अध्ययनले नेपालीहरुमा कममात्रामा मात्रै देखिने गरेको ए. एम. डि. (Age-related Macular Degeneration)नामक जटिल आँखा रोग बढ्दै गएको देखाएको हो । मनिपाल शिक्षण अस्पतालका प्रा. डाक्टर सचेत प्रभात श्रेष्ठको नेतृत्वमा सामाजिक तथा बातावरणिय अनुसन्धान संस्था नेपाल र क्यालिफोर्नियाबिश्वबिध्यालय बक्र्ले अमेरिकाको सयुक्त टोलीले कास्की र यस आसपसका क्षेत्रमा आँखामा लाग्ने रोगहरु सम्बन्धी गर्दै आएको अनुसन्धानमा यो रोगको प्रकोपबढ्न थालेको देखाएको हो ।बृद्द उमेर समुहका ब्यक्तिहरुमा अन्धोपन निम्त्याउने र बिशेषगरी महिलाहरुमा देखिने यस रोगको प्रकोप बिकशित मुलुकहरुमाभन्दा बिकाशन्मुख देशहरुमा कम हुने गरेको पहिलाको अध्ययनले देखाएको थियो । तर पछिल्लो अध्ययनले ए. एम. डि. रोगको प्रकोप बिकाशन्मुख देशहरुमा पनि बढ्न थालेको देखाएको छ । आँखा रोग बिशेषज्ञ डाक्टर श्रेष्ठका अनुसार योरोगको पहिचान र उपचार समयमै गर्न सकिएमा आँखा अन्धो हुन बाट बचाउन सकिन्छ ।  ए. एम. डि. रोग आँखाको भित्री भागमा हुने जटिल खालको समस्या भएकोले लामो समय सम्म नियमित बिशेष जाँच र उपचार गराउनु पर्ने उनको भनाई छ ।मनिपाल शिक्षण अस्पतालको आँखा बिभागमा संचालित अनुसन्धानकार्यक्रम अन्तरगत अन्याधुनिक  प्रबिधीको आँखाको जाँच तथा परामर्श  सेवा  निशुल्क भईरहेको डाक्टर श्रेष्ठले जानकारी दिए । ए. एम. डि. रोगको समस्या भएका बिरामीहरुले आँखाको भित्री भागहरुको बिशेष जाँच OCT (Optical Coherence Tomography) , Fundus Photographyर FAF जाँचहरु अति आवश्यक हुने उनले बताए । अन्य ठाउमा ए. एम. डि. जाँच गराईसकेका महिलाहरुले अन्य परामर्श लिन चाहेमा र उक्त जाँचहरु गराउनचाहेमा पनि अमरशिंहचोक पोखरामा रहेको  समाजिक तथा वाताबरणिय अनुसन्धान संस्था नेपालको कार्यलयमा सम्पर्क गर्ने सकिने बताईएको छ । जसकोलागि टेलिफोन नम्वर ०६१(५४१४४९ मा सम्पर्क समेत गर्न सकिने छ । उक्त कार्यल्यको सिफारिसमा मनिपाल अस्पतालमा पनि एक पटक उक्त जाँचहरु र परामर्श आँखा रोग बिशेषज्ञबाट निशुल्क प्राप्त गर्न सकिने पनि बताईएकोछ । ४० बर्ष उमेर पुगेका महिलाहरुलाई ए. एम. डि. रोगको परामर्श लिन उक्त सस्थाले आग्रह पनि गरेको छ ।अहिले केही समयको लागि सो रोगको परामर्शनिशुल्क गरिएको भए पनि लामो समय सम्म निरन्तर जाँच र उपचार गर्नुपर्ने भएकोले पछि जाँच गराउदा लाग्ने सबै खर्च बिरामी आफैले गर्नु पर्ने पनिजनाईएको छ ।

Read More
डा.सुनिल शर्माले बचाए ५ बर्षीय बालकको ज्यान

डा.सुनिल शर्माले बचाए ५ बर्षीय बालकको ज्यान

विराटनगर, छोराको उपचार गर्ने पैसा नहुँदा पीडा झेल्दै आएकी मोरङको पथरीशनिश्चरे–१० जिरिखिम्तिकी भीमा लिम्बुको मुहारमा अहिले पुनःखुशी देखिन थालेको छ । दयनीय आर्थिक अवस्थाको लिम्बु परिवारले उपचारका लागि पैसाको जोहो गर्न नसक्दा ५ बर्षीय छोरा…

Read More
लायन्स क्लवद्धारा संयुक्त रक्तदान आयोजना,५० पिन्ट रगत संकलन

लायन्स क्लवद्धारा संयुक्त रक्तदान आयोजना,५० पिन्ट रगत संकलन

सामाजिक क्षेत्रमा सक्रिय दुई लायन्स क्लवहरुको आयोजनामा शनिवार पोखरामा रक्तदान कार्यक्रको आयोजना गरिएको छ। लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारी र कैलाश चौतारीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रमको आयोजनागरिएको हो। दुवै क्लवले नियमित बार्षिक कार्यतालिका बनाएर…

Read More
पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी गणमा बृहत योग शिविर

पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी गणमा बृहत योग शिविर

नेपाल प्रहरीको पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी गण पार्दीद्वारा आयोजित बृहत योग शिविर सुरु भएको छ । मंगलबार सुरु शिविर ५ दिनसम्म चल्ने गणका प्रमुख एस पि नवलप्रसाद उपाध्यायले जानकारी दिए । बिहान ५ बजेदेखि ८…

Read More
प्रकोपजन्य रोग विरुद्ध अभिमुखीकरण तालिम जारी

प्रकोपजन्य रोग विरुद्ध अभिमुखीकरण तालिम जारी

  पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा प्रकोपजन्य रोग विरुद्ध अभिमुखीकरण तालिम जारी रहेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको आयोजनामा ५ दिने तालिम आईतवार देखी सुरु भएको हो । तालिममा सरकारी तथा निजि अस्पतालहरुमा…

Read More
नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनमा अध्यक्षमा पुनः चन्द्र थापा

नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनमा अध्यक्षमा पुनः चन्द्र थापा

नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनको अध्यक्षमा पुन ः चन्द्र थापा निर्वाचित भएका छन् । “स्वास्थ्य क्षेत्रको सरोकार, सामाजिक सुरक्षा र मर्यादित रोजगार” भन्ने नाराका साथ बिहिबार पोखरामा सम्पन्न तेस्रो राष्ट्रिय अधिबेशनबाट थापा पुन ः आगामी…

Read More
उपचारमा सहयोग गरिदिन इश्वर श्रीसको अनुरोध

उपचारमा सहयोग गरिदिन इश्वर श्रीसको अनुरोध

गल्कोट नगरपालिका वडा नं १० ज्याठर बाग्लुङ का इश्वर श्रीस यतिबेला उपचारार्थ पोखराको मणिपाल अस्पतालको बेड नं ५० हाड जोर्नी बिभाग छन् । उनको दाउरा चिरने क्रममा बुठा पल्टीएर देब्रे खुट्टामा परे पछी २ ठाँउमा…

Read More
(सेरेवल पाल्सी) बाट ग्रसित रमित थापा मगरलाई उपचार सहयोग स्वरुप हङकङका छन्त्यालले १ लाख सहयोग गरे

(सेरेवल पाल्सी) बाट ग्रसित रमित थापा मगरलाई उपचार सहयोग स्वरुप हङकङका छन्त्यालले १ लाख सहयोग गरे

अक्सिजनको कमी भएर लाग्ने रोग (सेरेवल पाल्सी) बाट ग्रसित रमित थापा मगरलाई उपचार सहयोग स्वरुप हङकङका एकजना ब्याक्तिले एक लाख रुपैया सहयोग गरेका छन । बुटवल लक्ष्मीनगर घर भइ हाल हङकङ निवासी अमृत छन्त्याल रु…

Read More