‘विधिको शासननै धर्म’–प्रदेश प्रमुख कुँवर

‘विधिको शासननै धर्म’–प्रदेश प्रमुख कुँवर

गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले विधिको शासननै धार्मिक शासन भएको बताएका छन् । ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालय नयाँबजारद्धारा विहीबार आयोजित रक्षा बन्धन कार्यक्रममा बोल्दै प्रदेश प्रमुख कुँवरले जहाँ विधिको शासन हुँदैन त्यहाँ धर्मको पनि कुनै…

Read More
गण्डकी प्रदेश प्रमुखद्वारा छाङछाङदीको छायाँक्षेत्र शिव मन्दिर दर्शन

गण्डकी प्रदेश प्रमुखद्वारा छाङछाङदीको छायाँक्षेत्र शिव मन्दिर दर्शन

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले भिरकोट नगरपालिका वडा नं. ७ छाङछाङदी स्थित छाङछाङदी शिब मन्दिरको दर्शन गरेका छन् । साउनको पहिलो सोमबार उनले मन्दिर दर्शन गर्नुका साथै विधिपूर्वक पूजाआजा गरेका हुन् । मन्दिर दर्शनपछि प्रदेश…

Read More
‘खेर जाने बस्तुको सदुपयोगले प्रतिष्पर्धी क्षमता विकास’

‘खेर जाने बस्तुको सदुपयोगले प्रतिष्पर्धी क्षमता विकास’

गुणस्तरीय र प्रतिष्पर्धी सामान उत्पादनको लागि उर्जाको बचत, सुरक्षित कार्यस्थल निर्माण तथा कम सामानहरु खेर जाने अवस्था सृजना गर्नु पर्नेमा उद्योगी÷व्यवसायीहरु सहमत भएका छन् । उनीहरुले उद्योगमा उपयोग हुने सामानहरु खेर फाल्नु भनेको पैसाको नास…

Read More
साभ नेपालले गर्यो विद्यार्थी मोटिभेसन सेमिनार

साभ नेपालले गर्यो विद्यार्थी मोटिभेसन सेमिनार

शिक्षा, पर्यटन र संस्कृतिका क्षेत्रमा काम गरिरहेको साभ नेपाल नामक संस्थाले पोखराका विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि लक्षित गरी मोटिभेसन सेमिनार आयोजना गरेको छ । पोखराका विभिन्न विद्यालयका पाँच सय विद्यार्थीहरु सहभागी भएको सेमिनारमा…

Read More
गण्डकी प्रदेशको सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको विधेयक प्रमाणिकरण

गण्डकी प्रदेशको सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको विधेयक प्रमाणिकरण

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले ‘सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई प्रमाणिकरण गरेका छन् । गण्डकी प्रदेश सभाले पारित गरेको उक्त विधेयकलाई प्रदेश प्रमुख कुँवरले विहीबार प्रमाणिकरण गरेका हुन्…

Read More
गण्डकी प्रदेश प्रमुखद्वारा नयाँ वर्षको शुभकामना

गण्डकी प्रदेश प्रमुखद्वारा नयाँ वर्षको शुभकामना

गण्डकी प्रदेश प्रमुख बाबुराम कु्ँवरले खुशीयालीस्वरुप विशेष उत्साह र उमङ्गका साथ मनाइने नयाँ वर्षले छुट्टै मौलिकता, परम्परा र साँस्कृतिक महत्व बोकेको बताएका छन् । नयाँ वर्ष २०७६ सालको अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दैै प्रदेश…

Read More
गण्डकी प्रदेश प्रमुखसमक्ष महालेखापरिक्षकको वार्षिक प्रतिवेदन पेस

गण्डकी प्रदेश प्रमुखसमक्ष महालेखापरिक्षकको वार्षिक प्रतिवेदन पेस

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवर समक्ष गण्डकी प्रदेशको महालेखापरिक्षकको वार्षिक प्रतिवेदन पेस गरिएको छ । प्रदेश प्रमुखको निवास सिमलचौरमा शुक्रबार आयोजित एक समारोहकाबीच नायव महालेखा परीक्षक पदमराज पौडेलले आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन प्रदेश…

Read More
गण्डकी प्रदेशका तीन विधेयक प्रमाणिकरण

गण्डकी प्रदेशका तीन विधेयक प्रमाणिकरण

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेश सभाले पारित गरेका तीन वटा विधेयकलाई प्रमाणिकरण गरेका छन् । प्रदेश प्रमुख कुवँरले ‘ताल संरक्षण तथा विकास प्राधिकरण सम्बन्धी विधेयक’,‘प्रदेश औद्योगिक व्यवसाय विधेयक’ र ‘गण्डकी प्रदेश प्रतिष्ठान (संचालन तथा…

Read More
प्रदेश प्रमुखद्वारा ‘पोेखराः हिजो र आज’ किताब लोकार्पण

प्रदेश प्रमुखद्वारा ‘पोेखराः हिजो र आज’ किताब लोकार्पण

फोटो पत्रकार विश्वरत्न शाक्यले संकलन गरेको तस्वीरको किताब ‘पोखराः हिजो र आज’ पोखरामा सोमबार लोकर्पाण गरिएको छ । झन्डै चार दशकअघिदेखि आफूले खिंचेका र सङ्कलन गरेका चार सय बढी तस्वीर रहेको किताबको प्रमुख अतिथी गण्डकी…

Read More
कानूनको कठोर कार्यान्वयन भए मात्रै सुशासन–प्रदेश प्रमुख कुँवर

कानूनको कठोर कार्यान्वयन भए मात्रै सुशासन–प्रदेश प्रमुख कुँवर

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले कानूनको कठोर कार्यान्वयन भए मात्रै सुशासन कायम हुने बताएका छन् । तनहुँको बन्दीपुरमा बिहीबारदेखी सुरु भएको आर्थिक सुशासन र भ्रष्टाचार नियन्त्रणको लागि सार्वजनिक लेखा समिति गण्डकी प्रदेश र सरोकारवाला सँस्थाहरुबिच…

Read More