Category: विचार

  • मगर साझा प्रकाशन संस्था

    मगर साझा प्रकाशन संस्था

    त्रिलोकसिंह थापा मगर-गत साता सामाजिक संजालमा मगर समुदायका चिरपरिचित लेखक/इतिहासकार मनोज घर्तीमगर र विष्णु कुमार सिंजाली मगर दुवै जनाले अत्यन्त समसामयिक र सान्दर्भिक विषयको उत्थान गर्नु भएको थियो । क) मगर समुदायमा लेखनको खडेरी छ ।ख) मगर समुदायसंग अनुसन्धान, अध्ययन र खोजका अथाह विषयवस्तु र सामग्रीहरु छन् ।ग) मगरको इतिहास के हो ? संस्कार, परम्परा…

  • वर, पीपल र समीको पौराणिक महत्व

    वर, पीपल र समीको पौराणिक महत्व

    एमपी अर्याल हिन्दु धर्ममा विशेष महत्व राख्ने वर, पीपल र समीलाई पवित्र रुखको रुपमा लिईन्छ । यी रुखलाई आयुर्वेद विज्ञान मा औषधीको रुपमा प्रयोग गरिन्छ । हिन्दु परम्परामा वर (Ficus Benghatesis)लाई पुरुष स्वरुपमा लिइन्छ । त्यस्तै पीपल (Ficus Religiosa)लाई प्रकृति मानिन्छ भने समी (Ficus Beujamina) ले पुरुष जातिको प्रतिनिधित्व गरेको पाइन्छ । यी तीनै रुखहरु…

  • आईरहेको चार्ड पर्वमा मगर चलचित्र कलाकारहरु

    आईरहेको चार्ड पर्वमा मगर चलचित्र कलाकारहरु

    मेजन पुन हिन्दुहरुको महान चार्ड दशैं संघारमा छ । पर्वको बेला लामो समयसम्म भेटघाट नभएका परिवार तथा साथीभाईहरुसँग हुने मिलन साथै खानपिन एवम् रमाईलोको साथ छक्कापञ्जा खेलखेल्ने निश्चित छ । यस्तो अवसरमा प्रतिनिधि पात्रको रुपमा केही मगर चलचित्रकर्मीहरु को, कहाँ र के गर्ने योजना बनाइरहेका छन् । यसैमा आधारित रहेर सोधिएको प्रश्नको प्राप्त उत्तरको साथ…

  • ठट्टा होइन मातृभाषा संरक्षण

    ठट्टा होइन मातृभाषा संरक्षण

    ठट्टाको विषय होइन हाम्रो मातृभाषा । समाजमा अझै छन् त्यस्ता मान्छेहरु जो आफूलाई बोर लागेको बेला तेरो भाषामा बोल त भन्नेहरु । यो सम्मान हुन सक्दैन हामि प्रति । जस्को होस्–जे होस् मातृभाषा ज्यूँदो रहनु भनेको आफु ज्यूँदो रहनु हो । भाषा बिना हामी केवल शून्य छौँ शून्य । केही दोष सरकारको पनि पक्का छ…

  • पाइयो पाइयो भन्दै मनाइने त्यो माघी

    पाइयो पाइयो भन्दै मनाइने त्यो माघी

    मनोज घर्तीमगर-देश यतिबेला माघीमय भएको छ । मगर, थारु, छन्त्याल, नेवार, लिम्बु लगायत समुदायले मनाउने माघी अहिले राष्ट्रिय पर्व भइसकेको छ । यतिबेला धेरैजसो नेपालीले माघी पर्व मनाउन थालेका छन् । सरकारले पनि माघीलाई राष्ट्रिय चाडको मान्यता दिएर सार्वजनिक विदा समेत दिइसकेको छ । माघ १ गते मनाई यो पर्व ठाउँ, समुदाय र परिवेश अनुसार…

  • बलिराजाले तिहारमा भैलो खेल्न किन पठाए ?

    बलिराजाले तिहारमा भैलो खेल्न किन पठाए ?

    मनोज घर्तीमगर दिदी बहिनी दाजु भाईको मिलनको चाड तिहारको रमाईलो पक्ष भैलो र देउसीको नाचगान हो । भैलो तथा देउसी खेल्न युवा र केटाकेटी मात्रै होइन, प्रौढ र पाका उमेरका मान्छेहरु पनि निकै रौसिन्छन् । टोली नाईकेले लय हालेर नाटकीय शैलीले भट्टयाउने र सहभागीहरुले भैलो तथा देउसीरे घन्काउँदै सामूहिक रुपमा नाच्ने चलन नेपालको मौलिक विशेषता…

  • चौतारीको बरै ढलेछ…

    चौतारीको बरै ढलेछ…

    मनोज घर्तीमगर -पोखरा अनि यस आसपासका धेरै ठाउँमा चौतारी भेटिन्थे । कतै बर र पिपल । कतै पिपलको मात्रै चौतारी । कतै समिको चौतारी । चौतारीले घामाछायाँ छेक्न धेरैलाई ओत दिन्थ्यो । पोखराको चिप्लेढुंगा नजिकै पनि ठूलो पिपल चौतारी थियो । भारी बोक्ने भरिया काम खोज्दै यहि पुग्थे । भरिया खोज्नेहरु यतै आउँथे । चाहिए…

  • नेपाल आईडलबाट बाहिरिँदा सागर आलेले बोलेका शब्द सामाजिक सञ्जालमा भाईरल

    नेपाल आईडलबाट बाहिरिँदा सागर आलेले बोलेका शब्द सामाजिक सञ्जालमा भाईरल

    ‘अनि म थोरै एउटा कुरा भन्न पनि चाहेँ । सबैजना आउट हुँदा खेरी उहाँहरुको आ–आफ्नो फ्यानहरु हुनुहुन्छ हैन ! उहाँहरुले यसो गरेर फाल्यो उसो गरेर फाल्यो भन्नुहुन्छ, त्यो चाहीँ प्लीज मेरो फ्यानहरु हुनुहुन्छ भने नेपाल आईडललाई त्यसो नभनिदिनुहोला । नेपाल आईडल हुन्थेन भने आज सागर आले यहाँ हुन्थेन । उहाँहरुले जे गर्नुहुन्छ एकदम फियर गर्नुहुन्छ…

  • किन लेखियो ”भर्तीको फन्दा” ?

    किन लेखियो ”भर्तीको फन्दा” ?

    मनोज घर्तीमगर –नेपाली युवा ब्रिटिस सेनामा भर्ती हुन थालेको सन् २०१५ अप्रिल २४ मा दुई शताब्दी हुँदैछ । नेपाल र बेलायत (ब्रिटेन) बीच दौंत्य सम्बन्ध जोडिएको सन् २०१६ मार्च ४ मा दुई शताब्दी पूरा हुँदैछ । यहि अवसरमा नेपाल सरकार र बेलायत सरकारले विभिन्न कार्यक्रम गरि दुई सय वर्ष गाँठ मनाउँदैछन् । तर, यी दुवै…

  • नेपाली संगीतिक क्षेत्रका अमर नक्षत्र स्व. अरुण थापा मगरः अलविदा

    नेपाली संगीतिक क्षेत्रका अमर नक्षत्र स्व. अरुण थापा मगरः अलविदा

    प्रेम रोका मगर सामान्य परिचय वि.स. २००८ पौष महिनामा भारतको कलकत्तामा जन्मिएका स्व. अरुण थापामगर ३ महिनाको हुँदा बाबाआमाको साथमा नेपाल आएका थिए त्यसपछि नेपालमै हुर्केे, बढे र पढे पनि । जेपि हाइस्कुल, क्षेत्रपाती, काठमाडौंमा उनले पहिलो पटक पढ्नको निम्ति भर्ना भए । सानो छँदा अलि बदमास भएको कारण बाबा आमाले उनलाई थप अध्ययनको लागि…