Category: ब्लग

  • निर्दोष साबित भएका कृष्णलाई अपमानित रूपमा स्वदेश फर्काइए।

    निर्दोष साबित भएका कृष्णलाई अपमानित रूपमा स्वदेश फर्काइए।

    हुम सुनारी मगर रियाद – साउदी अरबिया केहिबेर अगाडि नेपालबाट नवलपरासीको सुरक्षित आप्रवासन परियोजना अन्तर्गत स्थापित ‘इन्द्रेणी सामाजिक विकास मञ्च’ कि संयोजक उमा पौडेलज्यूले एउटा खुशिको खबर मेरो फेसबुक इन्बक्समा पठाउनु भएको थियो। नवलपरासीका कृष्ण दमाई दुईदिन अगाडि सकुसल नेपाल पुगेको खबर थियो त्यों। कृष्ण दमाई सकुसल नेपाल पुगेको खबरले म पनि निकै ख़ुशी भएँ…