Category: बिशेष

  • आज रातिदेखि कास्कीमा निषेधाज्ञा , के गर्न पाइन्छ, के पाइदैन ?

    आज रातिदेखि कास्कीमा निषेधाज्ञा , के गर्न पाइन्छ, के पाइदैन ?

    कास्कीमा आज मंगलबार रातिदेखि निषेधाज्ञा लागू हुने भएको छ । कास्कीमा बढ्दै गइरहेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा आज राति १२ बजेदेखि भदौ ७ गते राती १२ बजेसम्म कास्की जिल्लाभर लागू हुनेछ । प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालद्वारा जारी गरिएको आदेशमा स्थानीय प्रशासन ऐन,…

  • पोखरामा सबैलाई सलाम छ…

    पोखरामा सबैलाई सलाम छ…

    मनोज घर्तीमगर पोखरा सभागृहको हलमा दर्शकको भिड थियो । भिडभाड झन्झन् बढ्दै गयो । दर्शक अधैर्य भइरहेका थिए । सबै दर्शकको ध्यान स्टेजतिर थियो । शनिबार यातायातका साधन बन्द भए पनि दर्शक हिडेरै हलसम्म पुगेका थिए दर्शक अधैर्य भइरहेका बेला प्रमुख अतिथी प्रदेश नं. ४ का भूमी व्यवस्था, कृषी तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले मादल…

  • पशुपतिको नयाँ कोकोनट बिस्कुट पोखराको बजारमा

    पशुपतिको नयाँ कोकोनट बिस्कुट पोखराको बजारमा

    श्री पशुपति इन्डष्ट्रिज प्रा.लि.को नयाँ उत्पादन कोकोनट बिस्कुट पोखराको बजारमा आइपुगेको छ । नेपालकै औद्योगिक घरानाका रुपमा प्रसिद्धि कमाएको चौधरी ग्रुपद्वारा सञ्चालित श्री पशुपति बिस्कुट इन्डष्ट्रिज प्रा. लि.ले उपभोक्तालाई नयाँ स्वाद दिने क्रममा उच्च कोटिको कोकोनट बिस्कुट उत्पादन गरेको कन्ट्री म्यानेजर विकास बिडारीले जानकारी दिनुभयो । उहाँले अन्य कोकोनट बिस्कुटभन्दा यो भिन्न रुपमा आएको दाबीसमेत…

  • बी थेरापीबाट उपचार गराउनेको लर्को

    बी थेरापीबाट उपचार गराउनेको लर्को

    पोखरा लेखनाथ महानगरपालिका वडा नं. १३ कि रुकुविना लामिछाने हरेक दिन बगर आउजाउ गरिरहन्छिन् । पोखरा लेखनाथ–१ बगरस्थित बी थेरापिस्ट पंकज श्रेष्ठले चलाएको बी थेरापी (मौरीले टोकाउने)का माध्यमबाट उपचार गराउन उनी दैनिक यहाँ आउँछिन् । परिवारका सदस्यको सहयोगमा थेरापी गराउन आउने ४६ वर्षिया रुकुविनालाई डाक्टरले नसासम्बन्धी समस्या भनेका छन् । हिड्न नसक्ने, मुख हल्का बाङ्गो…

  • समृद्धिका सारथि लाहुरे

    समृद्धिका सारथि लाहुरे

     मनोज घर्तीमगर–ढुंगैढुंगाले बनेका लोभलाग्दा घरले पोखरा आउने पाहुनाका आँखा तान्छन्। माछापुच्छे्र हिमाल र फेवातालबाहेक आगन्तुकको आँखा पोखरामा अरू केहीले तान्छ भने ती यहाँका घर नै हुन्। बेलायती र भारतीय सेना अनि सिंगापुर पुलिस हुँदा आर्जेको सम्पत्तिबाट लाहुरेले बनाएका चिटिक्क परेका घरको सिको अरूले पनि गर्न थालेपछि पोखरा ढुंगेघरको सहर बनेको छ। ५० वर्षअघि पोखराको समथर…

  • तालचोकमा खुल्यो सेभेन ओन्डर्स वाटर पार्क

    तालचोकमा खुल्यो सेभेन ओन्डर्स वाटर पार्क

    छवि मगर पोखरा लेखनाथ महानगरपालिका वडा नं. २७ तालचोकमा अत्याधुनिक सुविधा सम्पन्न ‘सेभेन ओन्डर्स वाटर पार्क एण्ड रिसोर्ट प्राइभेट लिमिटेड’ खुलेको छ । उदिम मिडिया प्रालि.को व्यवस्थापनमा मंगलबार पोखरामा भएको पत्रकार सम्मेलनमा रिसोर्टका कार्यकारी निर्देशक अर्जुन भण्डारीले नौ करोड लगानीमा निर्माण सम्पन्न हुने रिसोर्ट नौ रोपनी क्षेत्रफलमा फैलिएको जानकारी दिए । निर्देशक भण्डारीका अनुसार रिसोर्ट…

  • ठुलो महानगर हाँक्ने खोज्ने अनुहार

    ठुलो महानगर हाँक्ने खोज्ने अनुहार

    छवि मगर झन्डै डेढ साता बाँकी छँदा स्थानीय तह निर्वाचनमा देशकै ठूलो महानगर पोखरा लेखनाथ महानगर हाक्ने थुपै्र उम्मेदवार कस्सिएका छन् । उनीहरुले मंगलबार जिल्ला समन्वय समिति कास्की कार्यालयस्थित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दिए । २० वर्षपछि स्थानीय निर्वाचन होला÷नहोला भन्ने सोमबारसम्मको अनेकौँ आशङ्का र अन्यौललाई चिर्दै दलहरुले बाजागाजासहित उत्साहजनक तरिकाले मनोनयन दर्ता गराए ।…

  • पैंचो पसल प्रालिका उत्पादन पोखरामा बिक्री सुरु

    पैंचो पसल प्रालिका उत्पादन पोखरामा बिक्री सुरु

    छवि मगर गाउँमै उत्पादन भएका अर्गानिक परिकार खान रुचाउनुहुन्छ ? त्यसो हो भने पोखरामै बसेर गाउँमै उत्पादिन अर्गानिक परिकार खाने तपाइको रुची पूरा हुने भएको छ । शहरमा बसे पनि गाउँमा उत्पादन हुने खाद्यान्नहरु बिक्री वितरण गर्दै आएको पैचो पसल प्रालिले बिहीबारदेखि पोखरामा आफ्ना उत्पादनहरु बजारमा पठाएपछि अर्गानिक परिकार खान पाइने भएको हो । झन्डै…

  • पाइयो पाइयो भन्दै मनाइने त्यो माघी

    पाइयो पाइयो भन्दै मनाइने त्यो माघी

    मनोज घर्तीमगर-देश यतिबेला माघीमय भएको छ । मगर, थारु, छन्त्याल, नेवार, लिम्बु लगायत समुदायले मनाउने माघी अहिले राष्ट्रिय पर्व भइसकेको छ । यतिबेला धेरैजसो नेपालीले माघी पर्व मनाउन थालेका छन् । सरकारले पनि माघीलाई राष्ट्रिय चाडको मान्यता दिएर सार्वजनिक विदा समेत दिइसकेको छ । माघ १ गते मनाई यो पर्व ठाउँ, समुदाय र परिवेश अनुसार…

  • सामुहिक माघी स‌ंस्कृति   

    सामुहिक माघी स‌ंस्कृति  

    मनोज घर्तीमगर-आज माघे संक्रान्ति । नेपालका विभिन्न समुदायले आआफ्नै तरिकाले मनाउँछन् यो पर्व । तिथिमिति एउटै भए पनि विभिन्न जातजातिले मनाउने तौरतरिका फरकफरक छ । सरकारले केही निश्चित जातिको मुख्य पर्व भनेर माघ १ गते सार्वजनिक बिदा दिने गरेको छ । विसं २०६५ सालमा मन्त्रिपरिषद्को निर्णयबाट माघे संक्रान्तिलाई मगर समुदायको राष्ट्रिय पर्व घोषणा गरियो ।…