पिस टाउन क्लबले ६औं स्थापना दिवस मनाएयो

पिस टाउन क्लबले ६औं स्थापना दिवस मनाएयो

लायन्स क्लब अफ पोखरा पिस टाउनले क्लब स्थापनाको ६औं स्थापना दिवस मनाएको छ । मंगलवार पोखरामा आयोजित एक कार्यक्रमका बीच क्लबले स्थापना दिवस (चार्टर नाइट) मनाएको हो । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १…

Read More
पत्रकार घर्तीमगर स्याङ्जामा सम्मानित

पत्रकार घर्तीमगर स्याङ्जामा सम्मानित

‘दोस्रो लत्रेपिपल माझबिनी मेला–२०७५’ का अवसरमा पत्रकार मनोज घर्तीमगर सम्मानित भएका छन् । लत्रेपिपल क्लबले शनिबार चलेको मेलामा ढेड दशकदेखी पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेर छुट्टै पहिचान बनाउन सफल भएको भन्दै सम्मान गरेको हो । नागरिक…

Read More
गण्डकी प्रदेश प्रमुखद्वारा ल्होसारको शुभकामना

गण्डकी प्रदेश प्रमुखद्वारा ल्होसारको शुभकामना

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले तमु ल्होसार जस्ता राष्ट्रिय पर्वले भातृत्व, आवसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न अझ बढी प्रेरणा र बल प्रदान गर्ने गरेको बताएका छन् । तमु ल्होसार–२०७५ को अवसरमा आज आइतबार…

Read More
गण्डकी विश्वविद्यालय र आयुर्वेदिक अस्पताल खुल्दै

गण्डकी विश्वविद्यालय र आयुर्वेदिक अस्पताल खुल्दै

गण्डकी प्रदेश सरकारले तनहुँ शुक्लागण्डकीको बेलचौतारामा आफ्नै विश्वविद्यालय खोल्ने निर्णय गरेको छ । बेलचौतारामा गण्डकी विश्वविद्यालय खोल्ने निधो गर्दै भानुभक्त क्याम्पस र सँगै रहेको सार्वजनिक जग्गा हस्तान्तरण गर्न प्रदेशले केन्द्र सरकारसँग माग गरेको छ ।…

Read More
गोरखाको आगो नियन्त्रणबाहिर, जंगली जनावर खरानी

गोरखाको आगो नियन्त्रणबाहिर, जंगली जनावर खरानी

गोरखाको चुमनब्री गाउँपालिका–१ सामागाउँको जंगलमा भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । आइतबार रातिदेखि लागेको डढेलो सोमबार साँझसम्म पनि नियन्त्रणमा आउन नसकेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का प्रमुख नरेन्द्र लामाले बताएका छन् ।…

Read More
गिरिजाले जम्मा गरेको ढुकुटीबाट बृद्धभत्ता

गिरिजाले जम्मा गरेको ढुकुटीबाट बृद्धभत्ता

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले बहुदल प्राप्तिसँगै १२ अर्बको राज्यको ढुकुटीबाट तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले तीन गुणा भन्दा बढी ३६ अर्ब रुपैयाँ सञ्चित गरेकाले तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले वृद्धभत्तासहित ‘आफनो गाउँ आफै बनाऊँ’ कार्यक्रम…

Read More
गोरखामा दक्षिण एसियाकै ठुलो समीको रुख

गोरखामा दक्षिण एसियाकै ठुलो समीको रुख

दक्षिण एसियाकै ठुलो समीको रुख गोरखाको गण्डकी गाउँपालिका वडा नं ३ फुजेलमा भेटिएको छ । फुजेलमा रहेको समीको रुख दक्षिण एसियाकै ठुलो भएको अनुमान गरिएको हो । फुजेलको याग्दीमा रहेको उक्त रुखलाई स्थानीयले आफ्नै पहलमा…

Read More
न्यू ग्यालेक्सीमा निशुल्क स्वास्थ्य शिविर

न्यू ग्यालेक्सीमा निशुल्क स्वास्थ्य शिविर

न्यू ग्यालेक्सी इंगलिस सेकेण्डरी स्कूलमा निशुल्क स्वास्थ्य शिविर मंगलबार सम्पन्न भएको छ ।विद्यालयको रजत जयन्तीको अवसरमा भूपू विद्यार्थी मञ्चको संयोजनमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । विद्यालयको एक दिन छिमेकीको निशुल्क स्वास्थ्य सेवामा भन्ने…

Read More
गौरिसंकर आधाभुतमा न्यानो कपडा बितरण

गौरिसंकर आधाभुतमा न्यानो कपडा बितरण

लाइन्स क्लब अफ पोखरा आदर्स चौतारीले पोखरा महानगरपालिका वडा न. २५ हेमजामा स्थित गौरिसंकर आधाभुत बिद्यालयमा अक्षयकोष हस्तान्तरण तथा न्यानो कपडा बितर गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा न. २५…

Read More
आफ्नै भवनबाट, आमा मिलन सहकारीको कारोबार

आफ्नै भवनबाट, आमा मिलन सहकारीको कारोबार

आमा मिलन बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पोखराको नागढुंगाको आफ्नै भवनबाट कारोबार शुरु गरेको छ । स्थापनाको सातौं वर्षगाँठमा सहकारीले आफ्नै भवन बनाएको हो । उक्तअवसरमा नयाँ भवनबाट पहिलो पटक सेवा लिने सेवाग्राहीलाई…

Read More