Author: Today Pokhara
-
माया र रामजीको तीज गीत “नकचरो पोई”
गायिका माया गुरुङ र गायक रामजी पौडेलको स्वरमा रहेको तीज गीतको भिडियो “नकचरो पोई” सार्वजनिक भएको छ। अर्जुन बास्तोलाले यो भिडियो ल्याएका हुन् । भिडियोमा गाँउले जनजीवनलाइ प्रस्तुत गर्दै गरिबीका कारण लोग्ने प्रदेशिने र घरमा श्रीमतिले कमाईको सहि सदुपयोग नगर्दा उत्पन्न कथालाई देखाइएको छ । माया गुरुङ र रामजी पौडेलको शब्द रहेको गीतको लय सिर्जना…
-
पोखराको महेन्द्रगुफादेखि हरिपाउसम्म हाइकिङ
पोखराका केहि युवाहरू मिलेर गत वर्ष देखि नियमित सञ्चालन गर्दै आएको हाइकिङ कोभिड–१९ को कारण स्थगित भएकोमा पुनः सञ्चालनमा आएको छ । सामाजिक दूरी कायम राख्दै सेनिटाइज र मास्कको प्रयोग गरी साउनको दोस्रो शनिबार भएको हाइकिङ कार्यक्रम सम्पन्न गरिएको हो । पर्यटकीय क्षेत्र पोखरा–१६ स्थित महेन्द्रगुफादेखि ढिकिडाँडा तथा हरिपाउसम्म गरिएको थियो । महेन्द्रगुफा, रमणीय घार्मी…
-
अब मोबाइलबाटै कारोबार
आइएमई पे को आधिकारीक डिष्ट्रिब्यूटर पोखरास्थित उदिम मिडिया प्रालि. र टुडे पोखरा प्रालि.ले विहीबार आइएमई पे बारे छलफल चलाएका छन् । छलफल कार्यक्रममा पोखरामा विभिन्न क्षेत्रमा काम गर्ने १६ वटा कम्पनीका प्रतिनिधीको सहभागीता रहेको थियो । पोखराको न्यूरोडस्थित वेबपेज नेपालको हलमा चलाएको छलफलमा आइएमई लिमिटेडका गण्डकी धौलागिरी प्रमुख किशोर शर्माले आइएमई पे को एजेन्ट बन्न…
-
आदिवासी जनजाति पत्रकारिता पुरस्कार हुम बहादुर गुरुङलाई
यस वर्षको ‘कर्म कर्ण’ आदिवासी जनजाति पत्रकारिता पुरस्कार हुम बहादुर गुरुङलाई प्रदान गरिने भएको छ । समाजसेवी तथा तमु धीं नेपालका अध्यक्ष कर्मा गुरुङद्धारा स्थापित फोनिज कास्की द्धारा प्रदान गरिने ‘कर्म कर्ण‘ आदिवासी जनजाति पत्रकारिता पुरस्कार २०७४ विगत १६ वर्षदेखि पोखरामा आदिवासी जनजातिको पक्षमा आवाज उठाउर्र्द ै आएका हुम बहादुर गुरुङलाई प्रदान गरिने भएको हो…
-
पोखराको नदीपुरमा घरको गेट भत्काएर मोटरसाइकल चोरी
सुशान्त गाहा मगर पोखराको नदीपुरमा घरको गेट भत्काएर मोटरसाइकल चोरी भएको छ । पोखरा लेखनाथ महानगरपालिका ३, नदिपुर पाण्डेचोक बाट ग १३ प ४५८० नम्बरको निलो रङको २२० सिसिको पल्सर मोटरसाईकल घरको कम्पाउण्ड भित्र रहेको अवस्थामा गेट भत्काएर चोरी भएको हो । २४ गते राती पार्किङ गरीएको सो मोटरसाईकल बिहान ५ बजे हेर्दा पार्किङ स्थलमा…
-
लमजुङ लिल फङ घले समाजको प्रथम जिल्ला अधिवेशन सम्पन्न
सुक घ्याल्दुङ घले लमजुङ भोटेओडारमा आयोजन गरिएको जिल्ला अधिवेशनलाई प्रमुख अथिती केन्द्रिय महासचिब जित बहादुर घलेले दिपप्रज्वलन गरि कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिती घलेले दश वर्षको यूद्ध र संर्घष पछि घले जातिले आफ्नो पहिचान प्राप्त गरेको बताउनु भयो । माओवादीको दश वर्षिय जनयुद्ध र २०६२÷०६३ सालको जनआन्दोलनले घले जातिको पहिचान…
-
”चलिए पोखरा अभियान” उत्साहप्रद
पोखरा, २१ असार : नेपालबाट नजिक पर्ने उत्तर भारतका तीन मुख्य शहरमा आयोजित पाँच दिने प्रवद्र्धनात्मक चलिए पोखरा अभियान उत्साहप्रद रुपमा सकिएको छ । यही असार १६ बाट २० गतेसम्म विहारको पटना, उत्तर प्रदेशको लखनउ र गोरखपुरमा यस्तो अभियान संचालन गरिएको थियो । पश्चिमाञ्चल होटल संघ पोखराले विगत छ वर्षदेखि भारतीय पर्यटक आकर्षित गर्न निरन्तर…
-
‘कर्म कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार’का लागि पुरस्कार छनोट समिति गठन
पोखरा यस वर्षको ‘कर्म कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार’का लागि पुरस्कार छनोट समिति गठन भएको छ । फोनिज कास्कीको आईतबार बसेको नियमित बैठकले सरस्वति गुरुङ्गको संयोकत्वमा सस्थाका सल्लाहाकार राजबहादुर गुरुङ्ग, सस्थाका अध्यक्ष एमबि आस्था मगरसहितको ३ सदस्यीय पुरस्कार छनोट समिति गठन गरेको हो । पुरस्कारदाता कर्म गुरुङ्गको वैवाहिक वर्षगाठँको अवसरमा प्रत्येक वर्ष फोनिज कास्कीले प्रदान…
-
नव गीतकार रिजन राना मगरको आमाको काखमा टुहुरी बजारमा
राजकुमार वगर र दिवान किनार जस्ता बरिस्ठ गीतकार तथा संगीतकार जन्माएको तनहुँ थर्पुले फेरी अर्को नव गीतकार रिजन राना मगरलाई जन्माएको छ । उनकै शब्द सिर्जनामा रहेको आमाको काखमा टुहुरी लोक गीत यति बेला निकै चर्चामा रहेको छ । नवज्योति भिजन नेपालले हालै युट्वमा सार्बजनिक गरेको यो गीतको भिडियो हेर्दा दर्शक एबम श्रोताहरु भक्कानिदै रोएको…
-
‘मनको बाँवरी’ पब्लिक शो असार १० गते
‘औँसिमा जन्मिएका युवतीलाई विवाह गर्दा अपसगुन हुन्छ’ भन्ने कुरिति अहिलेपनि समाजमा ब्याप्त छ । अझै पनि यस्ता युवतीहरु विवाह नगरि बस्न बाध्य छन् । विवाह भैहाले पनि समाजबाट उनीहरुलाई तिरस्कार गर्ने प्रचलन छ । यहि कुरितिमाथि प्रहार गर्दै बनेको फिल्मको नाम हो, ‘मनको बाँवरी’ । पछिल्लो समय ‘पुरानो डुंगा’को ‘भक्ते’ चरित्रबाट चर्चा पाईरहेका फिल्मकर्मी माओत्से…