सध्याकालिन समयमा छमछमी नचाइन शर्मिला गुरुङले

0Shares

छबि मगर

पोखरामा रंगशालामा जारी खेलकुद तथा मनोरञ्जन दशै ब्यापार मेलाको सध्याकालिन समयमा छमछमी नचाइन राष्ट्रिय कलाकार शर्मिला गुरुङले । उनले कति राम्रो फुलको थुगा टप्प टिपी लैजाउकी लमजुङमा सालैजो गित गाउदा साँझ अबेर सम्म पनि दर्शकहरु उर्फी ,उर्फी नाचेका थिए । २ गने देखी सुरु भएको मेला असोज १३ सम्म लाग्ने छ ।

कास्की जिल्ला खेलकुद बिकास समितिको आयोजमा भएको मेलामा मंगलबार राष्ट्रिय तथा स्थनिय कलाकार , शर्मिला गुरुङ , राजन कार्की , छबि घर्तिमगर ,नर बहादुर राना मगर , दुर्गा गुरुङ , सुनिता नेपालीको प्रस्तुति रहेको थियो । मेलामा दोहोरी प्रतियोगिता, नाच , लगात कार्यक्रम लगाएतका कार्यक्रमा अतिथी कलाकारको रुपमा बुधवार गते चर्चित कलाकार पशुपति शर्मा लगाएतको प्रस्तुति रहने सांस्कृतिक संयोजक, एवम गायक गोबिन गरुङले जाकरी दिए , मेला अब ३ दिन मात्र बाकी रहनेछ कार्यक्रम लोक तथा दोहोरीका सम्राट प्रजापति पराजुलि र गायक शिवहरी ढुंगाना ले चलाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *