नेपालीकथानकचलचित्र“मनाङ्गे नानी”कोभोली (शुक्रबार) देखीदेशकाबिभिन्न ठाउँमा रहेकाचलचित्रघरहरुमाएकसाथप्रर्दशनहुने भएको छ । शुभेच्छा फिल्मप्रोडक्शन प्रा.लिको ब्यानरमाबनेको चलचित्रमनाङ्गे नानीको तुल्सीपुर, नेपालगञ्ज, भैरहवातथापोखरा लगायतअन्यशहरहरुमाप्रर्दशनहुनलागेको पोखरामाबिहिबार आयाजितपत्रकार सम्मेलनमार्फत जानकारी दिईएको हो ।
नायकभिम गुरुङ रनायिकाशान्ति गुरुङको मुख्यअभिनय रहेको सो चलचित्रयुवा पुस्तालाई लक्षित गरी माया प्रेमकाबिषयबस्तु समाबेश गरी निर्माण गरिएको चलचित्रकानिर्देशक खुस बहादुर गुरुङले बताए । उनले भने “यो चलचित्रले मनाङ जिल्लामापर्यटकहरुलाई अधिकमात्रामाभित्राउन समेत टेवा पु¥याउनेछ ।”साथै त्यहा रहेकापर्यटकिय सम्भाव्य ठाउँहरुको प्रर्बद्धनमा सहयोग पुग्ने गरी चलचित्रनिर्माण गरिएकोउनकोबताए।
“नेपालीतथा तमु समुदाय सँग सम्बन्धित संस्कारको बिषयकाई पनिचलचित्रमा प्रस्तुत गरेका छौ”उनले भने–अझ योचलचित्रसमसामहिक समेत रहेको छ। उनकाअनुसार उक्तचलचित्रमनाङ जिल्लाको ताँचे गाउँ, युङलुङ मैदान, बगरछाप, पिसाङ, गंगापूर्ण ताल, तिलिचो तालतथापोखरा, तनहुँलगायतका ठाउँहरुमा छायाँकन गरिएको छ ।
५० लाखभन्दा बढि लागतमाबनेको चलचित्रमागौतम गुरुङ, सोल बहादुर गुरुङ, भिमराज गुरुङ र टिका गुरुङले निर्माताको भुमिकानिर्बाह गरेका छन भने सो चलचित्रको कथा, संगिततथानिर्देशन खुस बहादुर गुरुङको रहेको छ । साथै कुशल गुरुङ, रिया गुरुङ, जेनिशा गुरुङ लगायतको बिशेष भुमिका रहेको चलचित्रको छायाँकन श्रीकृष्ण फुयालले गरेका छन ।
Leave a Reply