लिःल फङ घले समाज अन्तराष्टिय समन्वय समितिको दोस्रो अधिवेशन सम्पन्न संयोजकमा पूर्ण बहादुर डांगे घले ।

टुडे पोखरा संवाददाता
0Shares

लिःल फङ घले समाज अन्तराष्टिय समन्वय समितिको तेस्रो अधिवेशन २०१९ अक्टोबर ३१ तरिकमा सम्पन्न गरिएको छ अधिवेशनमा १५ ओटा राष्टको प्रतिनिधिहरु सहभागी भएको थियो सो अधिवेशन ओनलाइन मर्फत गरिएको थियो । अधिवेशनमा १५ ओटा राष्टको प्रतिनिधिहरु यू.के, हङकङ, जापान, सिङगापुर, पोजुर्गल, नर्वे, कुवेत, ओमन, मकाउ, साउदी, यू.ए.ई, बहराईन, डेन्र्मक कोरिय, तकार लगायत राष्टका प्रतिनिधिहरु सहभागी भएका थिए ।

क्रमश बरिस्ठ -संयोजक तिर्थराज साम्री घले गोर्खा हाल बेलायत , ३. सह – संयोजक ओम साम्री घले लमजुङ हाल साउदी , ४.सह – संयोजक देबि ग्याल्दङ घले लमजुङ हाल कोरिया , ५.सह – संयोजक राम ग्याल्दङ घले गोर्खा हाल बहराइन , ६. सह – संयोजक पुरु साम्री घले गोर्खा हाल बहराइन, ७. प्रबक्ता -नर बहादुर साम्री घले धादिङ हाल यूएई , ८. सचीव आयूष सामरी घले कतार- ,९. सह – सचीव रामचन्द्र साम्री घले धादिङ हाल ओमन, १०. कोष अध्यक्ष – मीन कुमार डाँगे घले गोर्खा हाल हङकङ , ११. सह कोष अध्यक्ष -मानु ग्याल्दङ घले गोर्खा हाल यूएई , १२ . सह- कोष अध्यक्ष बेनिरानि ग्याल्दङ घले धादिङ हाल नर्बे, १३. सदस्य -तेज ग्याल्दङ घले गोर्खा हाल पोर्तुगल प्रतिनिधि , १४.सदस्य – सचिन डाँगे घले भोजपुर हाल मकाउ प्रतिनिधि , १५. सदस्य मुस्कान ग्याल्दङ घले नुवाकोट हाल कुवेत प्रतिनिधि , १६.सदस्य- खेम रिल्दी घले गोर्खा हाल पोर्तुगल, १७.सदस्य-हारीप्रसाद डाँगे घले गोर्खा हाल यूएई , १८. सदस्य – सीता ग्याल्दङ घले गोर्खा हाल पोर्तुगल, १९.सदस्य – जित ग्याल्दङ घले गोर्खा हाल सिङ्गपुर , २०. सदस्य- पंकज रिल्दी घले नवलपरासी हाल यूएई , २१.सदस्य – रवि सामरी घले धादिङ हाल डेनमार्क प्रतिनिधि , २२. सदस्य -धानिराम ग्याल्दङ घले गोर्खा हाल बेलायत , २३.सदस्य -तिलाराज ग्याल्दङ घले गोर्खा हाल बेलायत , २४.सदस्य -चित्र बहादुर डाँगे घले गोर्खा हाल जापान , २५.सदस्य -मीन साम्री घले धादिङ हाल जापान , २६.सदस्य -दान साम्री घले कास्की हाल बेलायत , २७.सदस्य -कृष्ण रिल्दी घले गोर्खा हाल जापान , २८. सदस्य – देब कुमार साम्री घले लमजुङ हाल मकाउ , २९. सदस्य -सन्त ग्याल्दङ घले गोर्खा हाल बेलायत , सल्लाहकार १.संरक्षक तथा संस्थापक – धन ग्याल्दङ घले गोर्खा हाल बेलायत, २.प्रमुख सल्लाहकार मीन डाँगे घले गोर्खा हाल बेलायत , ३.सह – सल्लाहकार टेक ग्याल्दङ घल गोर्खा हाल बेलायत , ४.प्रतिनिधि अन्तर्राष्ट्रिय समिति – चन्द्र ग्याल्दङ घले गोर्खा नेपाल तेस्रो अधिवेशनबाट चयन गरिए थिए ।

बैदेशिक रोजगरको शिल्सीलामा प्रवासमा विभिन्न पेशा व्यवसय गरि बसोबास गरेका घलेहरुको एक अवसमा भाईचरा सम्बन्ध चिनजन र एक अवसमा सुख दुखलाई सहयोग आदन प्रदान गर्ने घले जातिको पहिचानको आन्दोलनलाई सहयोग पु¥याउने उद्येश्यले सन २०१६ मा स्थापना गरिएको थियो ।

लिःल फङ घले समाज अन्तराष्टिय समन्वय समिति स्थापना गरेपछि धेरै समाजिक क्षेत्रहरुमा सबै प्रवासमा रहेका घलेहरुले आर्थिक संकालन गरि नेपालमा भई परी आउने समस्यहरु २०७२ सालको विनासकारी महा भुकम्पा, वारी पिडित, मृगौला पिडित, अपाङगा, बलबालिका,बृद्ध ,गरिब विद्यार्थीहरु, घले जातिको सांस्कृतिक पर्व ल्होसर कार्यक्रम, घले जातिको समाज भवन निर्माण गर्नका लागी आर्थिक रुपमा सहयोग गर्दै आइरहेको छ भनी नव निवार्चित संयोजक पूर्ण बहादुर डांगे घलेले बताउनु भयो ।


अन्तराष्टिय समन्वय समितिले घले जातिको हक अधिकार र पहिचानको लागी आवाज उठाउन आफ्नो जातिय संस्थालाई आर्थिक नैतिक भौतिक सहयोग गर्नुका साथै घले जातिको सांस्कृतिक पर्व ल्होसर कार्यक्रमलाई आर्थिक सहयोग गरिरहेको बताउनु भयो ।
हाल सम्म गोरखा बारपाक, लमजुङ र धादीङ लगायत जिल्लाहरुमा केन्द्रिय ल्होसर सम्पन्न गरिसके छ भने अब आउने ल्होसरहरुमा पनि अन्तराष्टिय समन्वय समितिले निरन्तर सहयोग गर्ने बताउनु भयो ।


२०७२ सालको नयाँ संविधानले घले जातिलाई अल्फासाङख्या जातिमा सूचिकृत गरे पनि आदिबासी जनजाति राष्टिय प्रतिष्ठनले घले जातिलाई विवेद गरेको बताउनु भयो । घले जाति देशको एउटा छुट्टै मौलिक पहिचान बोकेको जाति हो तर हामीलाई प्रतिष्ठनले विवेद गरेको छ भनी आरोप लगाउनु भयो ।


अबको लडाई आदिबासी जनजाति राष्टिय प्रतिष्ठन संगको लडाई हो राज्यले घले जातिलाई पहिचान र अधिकार दिदा आदिबासी जनजाति राष्टिय प्रतिष्ठनको टाउको दुखेको बताउनु भयो ।
घलेले घले जातिको पहिचान सिमित छैन असिमित पहिचान छ तर बहु सङख्या जातिले हाम्रो घले जातिको पहिचान विलय गर्न खोचेको आरोप लगाउनु भयो ।

लामो समयको ईतिहास बोकेको घले जाति हो विश्वलाई थाहा छ नेपालमा बईसे चौविसे राज्य पालामा घले जातिले राज्य सन्चालन गरेको जाति हो तर आदिबासी जनजाति राष्टिय प्रष्ठिनले घले जातिको पहिचान नै विलय गरि दिएको आरोप लगाउनु भयो ।
दोस्रो अधिवेशन पछि अन्तराष्टिय समन्वय समितिले घले जातिको पहिचान र अधिकारको लडाईलाई सहयोग पुग्ने गरी छुट्टै रननिति बनाउने बताउनु भयो ।