लायन्स क्लबको रक्तदानमा ४२ पिन्ट रगत संकलन

छवि मगर
लायन्स क्लबका विभिन्न चार वटा संस्थाले संयुक्त खुल्ला रतmदान आयोजना गरेका छन् ।
शनिबार पोखराको अमरसिंह चोकमा लायन्स क्लब अफ पोखरा सुन्दरनगरी, ग्रीनटाउन , दर्शन, र लायन्स क्लब अफ युनाइटेड चौतारीले गरेको खुल्ला रतmदानमा ४२ पिन्ट रगत संकलन गरीएको लायन्स क्लब अफ पोखरा सुन्दरनगरीका अध्यक्ष्य महेश पौडेलले जानकारी दिए् ।
कार्यक्रममा बुद्धिजीबी, युवा, ब्यवसाहीहरुले रतmदान गरेका थिए । क्लबका सदस्यहरुले केही महिना अगाडी मात्र रक्तदान गरेकाले र जाडोको मौसम भएको कारण सोचे जति रगत संकलन गर्ने नसकिएको क्लबका अध्यक्ष महेश पौडेलले बताए ।
उतm खुल्ला रकतmदान कार्यक्रम कास्की रतmसंचारको प्राबिधिक टोलीको सहयोगमा संकलन गरीएको थियो । रक्तदान कार्यक्रमको संचालन क्लवका सचिव शिव थापाले गरेका थिए ।