‘रैंयाँ’ फिल्मका कलाकार र प्राविधिकलाई मेनोको फिल्मस्को सम्मान

0Shares

छबि मगर

मगर फिल्महरु धमाधम बने पनि तिनका कलाकार तथा प्राविधिकसँग फिल्म युनिटको ग्यादरिङ भएको खासै सुनिदैन । ठिक यतिबेलै मेनोको फिल्मस् एण्ड मिडिया हाउसले भने मगर कथानक फिल्म ‘रैंयाँ’का कलाकार एवं प्राविधिकहरूलाई शुक्रबार सम्मान गरेको छ । कलाकार तथा प्राविधिकलाई मिडिया हाउसका तर्फबाट कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर महिला संघका केन्द्रिय अध्यक्ष विनिता आलेमगरले सम्मानपत्र र चलचित्र विकास वोर्ड आदिवासी जनजाति चलचित्र प्रवद्र्धनका संयोजक युवराज मास्कीमगरले खादाले सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि विनिता आलेमगरले रैयाँ मगर महिलाले आत्मरक्षाका लागि लगाउने गहना भएकाले त्यही विषय%