बि.बि.सी नेपाली सेवाको युनिटद्धारा रेडियो बाराहीको अवलोकन

टुडे पोखरा संवाददाता
0Shares

 

बिबिसी नेपाली सेवाको युनिटले रेडियो बाराहीको अवलोकन गरेको छ । बिबिसी नेपाली सेवा सँग सहकार्य गरि बिबिसी नेपाली सेवा प्रशारण गरिरहेका स्थानिय रेडियोको अवलोकनका क्रममा नेपाली सेवा युनिटले आज रेडियो बाराहीमा अवलोकन गरेका हुन् ।
टोलिले भ्रमणका क्रममा स्थानयि रेडियो प्रसारण भएका समाचार एवंम अन्यकार्यक्रममा वारेमा जानकारी लिएको थियो । यसैबिच बिबिसी नेपाली सेवाको साँझ, बिहान प्रशारणको वारेमा सो टोलीका प्रमुख एंवम बिबिसी सेवा नेपाल प्रमुख जितेन्द« रावतले जिज्ञासा राखेका थिए । उहाँले नेपाली श्रोताको चाहाना भएमा दिउँसोमा समेत समाचार उत्पादन र प्रसारण गर्न सक्ने वताए । सो अवसरमा रेडियो वाराहीका कार्यकारी निर्देशक एंवम बानका केन्द«ीय उपाध्यक्ष रमेश पौडेलले साँझको समाचार प्रभावकारी रहेको न्युज अन्तरवार्ता अझै प्रभावकारी बनाउन सुझाव दिए । सो टोलीका बिबिसीका नेत्र केसी ओजसपी ढुङगेल पोखरा समाचारदाता नारायण कार्की लगाएतको टोलीले स्थानीय एफ र यसको प्रभावको वारेमा जानकारी लिएको थियो ।