गोर्खा भर्ती छनौटमा विभेद गरेको गोर्खा जस्टिसको आरोप

बेलायतले गोर्खा भर्ती छनोट प्रक्रियालाई निःशुल्क, निष्पक्ष र पारदर्शी रुपमा हुने बताइरहेका बेला गोर्खा जस्टिसले बेलायती सेनाको भर्ती छनोट प्रक्रियामा विभेद हुने गरेको आरोप

Read more

लिःल फङ घले समाज अन्तराष्टिय समन्वय समितिको दोस्रो अधिवेशन सम्पन्न संयोजकमा पूर्ण बहादुर डांगे घले ।

लिःल फङ घले समाज अन्तराष्टिय समन्वय समितिको तेस्रो अधिवेशन २०१९ अक्टोबर ३१ तरिकमा सम्पन्न गरिएको छ अधिवेशनमा १५ ओटा राष्टको प्रतिनिधिहरु सहभागी भएको थियो

Read more

वुमेन्स बिकिनी च्याम्पियनसिपको उपाधि सुजितालाई

पोखरामा भएको पहिलो संस्करणको वुमेन्स बिकिनी एण्ड फिजिक च्याम्पियनसिप–२०१९ अन्र्तगत फिजिक च्याम्पियनसिपको उपाधि सुजिता मानन्धरले जितेकी छन् । ४ प्रतिष्पधीलाई पराजित गर्दै उपाधि जितेकी

Read more

आठौं मैत्रिपूर्ण खुल्ला फुलवल प्रतियोगिता हुने प्रथमलाई १लाख १ हजार राशी

छवि मगर स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ १ लाख एक हजार राशीको खुल्ला फुटवल प्रतियोगि हुने भएको छ ।

Read more

‘विधिको शासननै धर्म’–प्रदेश प्रमुख कुँवर

गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले विधिको शासननै धार्मिक शासन भएको बताएका छन् । ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालय नयाँबजारद्धारा विहीबार आयोजित रक्षा बन्धन कार्यक्रममा बोल्दै

Read more

गण्डकी प्रदेश प्रमुखद्वारा छाङछाङदीको छायाँक्षेत्र शिव मन्दिर दर्शन

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले भिरकोट नगरपालिका वडा नं. ७ छाङछाङदी स्थित छाङछाङदी शिब मन्दिरको दर्शन गरेका छन् । साउनको पहिलो सोमबार उनले मन्दिर

Read more

भानुभक्त राष्ट्रका अमुल्य निधि– प्रदेश प्रमुख कुँवर

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले नेपाली भाषा र संस्कृतिको जगेर्नामा आदिकवि भानुभक्त आचार्यको महत्वपूर्ण योगदान रहेको बताएका छन् । आदिकवि भानुभक्त आचार्यको २०६औं जन्मजयन्तीका

Read more

लेखनाथको खानेपानीको महसुल भुक्तानी आइएमई पे मार्फत

पोखरा लेखनाथवासीले खानेपानीको महसुल बापतको रकम अबदेखि ‘आइएमई पे’बाट भुक्तानी गर्न पाउने भएका छन् । यो सेवा साउन १ गतेदेखी सुरु हुनेछ । पोखरा

Read more

पोखराको लेकसाइडमा नेपाली खाना महोत्सव

रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल ९रेवान० पोखराले नेपाली खानाको एकदिने महोत्सव गर्ने भएको छ । पोखरामा पहिलो पटक नेपाली फुड फेष्टिबल– २०७६ आयोजना

Read more

‘खेर जाने बस्तुको सदुपयोगले प्रतिष्पर्धी क्षमता विकास’

गुणस्तरीय र प्रतिष्पर्धी सामान उत्पादनको लागि उर्जाको बचत, सुरक्षित कार्यस्थल निर्माण तथा कम सामानहरु खेर जाने अवस्था सृजना गर्नु पर्नेमा उद्योगी÷व्यवसायीहरु सहमत भएका छन्

Read more