लिःल फङ घले समाज अन्तराष्टिय समन्वय समितिको तेस्रो अधिवेशन २०१९ अक्टोबर ३१ तरिकमा सम्पन्न गरिएको छ अधिवेशनमा १५ ओटा राष्टको प्रतिनिधिहरु सहभागी भएको थियो सो अधिवेशन ओनलाइन मर्फत गरिएको थियो । अधिवेशनमा १५ ओटा राष्टको…
Read Moreब्लग
वुमेन्स बिकिनी च्याम्पियनसिपको उपाधि सुजितालाई
पोखरामा भएको पहिलो संस्करणको वुमेन्स बिकिनी एण्ड फिजिक च्याम्पियनसिप–२०१९ अन्र्तगत फिजिक च्याम्पियनसिपको उपाधि सुजिता मानन्धरले जितेकी छन् । ४ प्रतिष्पधीलाई पराजित गर्दै उपाधि जितेकी मानन्धरले मेडल, ट्रफी, प्रमाणपत्र सहित दुई लाख रुपैंयाँ पुरस्कार पाइन् ।…
Read Moreआठौं मैत्रिपूर्ण खुल्ला फुलवल प्रतियोगिता हुने प्रथमलाई १लाख १ हजार राशी
छवि मगर स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ १ लाख एक हजार राशीको खुल्ला फुटवल प्रतियोगि हुने भएको छ । बाँके जिल्लको बैजनाथ गाउँपालिका अन्र्तगनत ६ नम्बर वडामा पर्ने लालपुरको खेलमैदानमा…
Read More‘विधिको शासननै धर्म’–प्रदेश प्रमुख कुँवर
गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले विधिको शासननै धार्मिक शासन भएको बताएका छन् । ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालय नयाँबजारद्धारा विहीबार आयोजित रक्षा बन्धन कार्यक्रममा बोल्दै प्रदेश प्रमुख कुँवरले जहाँ विधिको शासन हुँदैन त्यहाँ धर्मको पनि कुनै…
Read Moreगण्डकी प्रदेश प्रमुखद्वारा छाङछाङदीको छायाँक्षेत्र शिव मन्दिर दर्शन
गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले भिरकोट नगरपालिका वडा नं. ७ छाङछाङदी स्थित छाङछाङदी शिब मन्दिरको दर्शन गरेका छन् । साउनको पहिलो सोमबार उनले मन्दिर दर्शन गर्नुका साथै विधिपूर्वक पूजाआजा गरेका हुन् । मन्दिर दर्शनपछि प्रदेश…
Read Moreभानुभक्त राष्ट्रका अमुल्य निधि– प्रदेश प्रमुख कुँवर
गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले नेपाली भाषा र संस्कृतिको जगेर्नामा आदिकवि भानुभक्त आचार्यको महत्वपूर्ण योगदान रहेको बताएका छन् । आदिकवि भानुभक्त आचार्यको २०६औं जन्मजयन्तीका अवसरमा भानु वाङ्मय प्रतिष्ठान पोखराले आइतबार पोखराको फूलबारीस्थित भानुपार्कमा गरेको कार्यक्रममा…
Read Moreलेखनाथको खानेपानीको महसुल भुक्तानी आइएमई पे मार्फत
पोखरा लेखनाथवासीले खानेपानीको महसुल बापतको रकम अबदेखि ‘आइएमई पे’बाट भुक्तानी गर्न पाउने भएका छन् । यो सेवा साउन १ गतेदेखी सुरु हुनेछ । पोखरा महानगरपालिका वडा नंं. ३० ढुंगेपाटनस्थित लेखनाथ साना सहरी खानेपानी तथा सरसफाई…
Read Moreपोखराको लेकसाइडमा नेपाली खाना महोत्सव
रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल ९रेवान० पोखराले नेपाली खानाको एकदिने महोत्सव गर्ने भएको छ । पोखरामा पहिलो पटक नेपाली फुड फेष्टिबल– २०७६ आयोजना गर्न लागिएको रेवान पोखराले आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको…
Read More‘खेर जाने बस्तुको सदुपयोगले प्रतिष्पर्धी क्षमता विकास’
गुणस्तरीय र प्रतिष्पर्धी सामान उत्पादनको लागि उर्जाको बचत, सुरक्षित कार्यस्थल निर्माण तथा कम सामानहरु खेर जाने अवस्था सृजना गर्नु पर्नेमा उद्योगी÷व्यवसायीहरु सहमत भएका छन् । उनीहरुले उद्योगमा उपयोग हुने सामानहरु खेर फाल्नु भनेको पैसाको नास…
Read Moreनेजा सामुदायिक पत्रकारिता पुरस्कार शर्मालाई
नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले प्रदान गर्दै आएको यस वर्षको नेजा सामुदायिक पत्रकारिता पुरस्कार शिव शर्मालाई प्रदान गरिएको छ । नेजाको अमेरिकामा सम्पन्न भएको १३ औ साधारण सभाको अवसरमा अग्रज पत्रकार किशोर नेपालले शर्मालाई…
Read More