बैशाख ३१ गतेको निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवारहरुलाई शुक्रवार निर्वाचन चिन्ह प्रदान

बैशाख ३१ गतेको निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवारहरुलाई शुक्रवार निर्वाचन चिन्ह प्रदान गरिएको छ । निर्वाचन तालिका अनुसार उनीहरुलाई चुनाव चिन्ह प्रदान गरिएको हो ।

nirbachan

संसदमा दर्ता भएका दलहरुको आफ्नै चुनाव चिन्ह यथावत रहेको र स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिएको प्रमुख निर्वाचन अधिकृतको कार्यालय कास्कीले जनाएको छ । जस अनुसार पोखरा लेखनाथ महानगरको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका ऋषी प्रसाद तिमिल्सिनाई केटाकेटी, मधुकर न्यौपानेलाई बाक्सा, अमन विक्रम थापालाई विरालो, महेन्द्र कुमार थापालाई स्टकोट, पदम बहादुर गुरुङलाई चमेरा, भिम बहादुर श्रीसलाई क्यामेरा र रेशम राज पन्थीलाई पानीको बोतल चुनाव चिन्ह प्रदान गरिएको छ ।

स्वतन्त्र उम्मेदवारहरुले कास्कीमा निम्न अनुसार चुनाव चिन्ह पाएका छन् :

मेयरलाई चुनावचिन्ह
ऋषि प्रसाद तिमिल्सिना केटाकेटी
मधुकर न्यौपाने बाक्सा
अमन विक्रम थापा विरालो
महेन्द्र कुमार थापा स्टकोट
पदम बहादुर गुरुङ चमेरा
भिम बहादुर श्रीस क्यामरा
रेशमराज पन्थी पानीको बोतल

 

उप मेयरलाई चुनावचिन्ह
कल्पना थापा सेलरोटी
चन्द्र बहादुर कार्की आखीझ्याल
सिरोज कोइराला भित्तेघडी

 

उमेदवारको नाम चुनावचिन्ह पद वडा नं.
खेमराज बास्तोला कंगारु वडाध्यक्ष ३०
श्री प्रसाद गुरुङ ठड्याएको औला वडाध्यक्ष २९
अर्जुन क्षेत्री ठड्याएको औला वडाध्यक्ष २७
मिम बहादुर रानाभाट ठड्याएको औला वडाध्यक्ष २६
तिलक प्रसाद बराल मुठ्ठी कसेको हात वडाध्यक्ष २६
श्रीधन राई स्टुल खुल्ला सदस्य २६
चिरञ्जिवि अधिकारी जातो वडाध्यक्ष २५
यादव गौतम भुईकटहर वडाध्यक्ष २०
कृष्ण प्रसाद पौडेल सेफ्टीपिन खुल्ला सदस्य १९
१० झपट बहादुर थापा भुईकटहर वडाध्यक्ष १८
११ विष्णु प्रसाद अधिकारी जोडी पैताला वडाध्यक्ष १८
१२ भरत बहादुर थापा स्टुल खुल्ला सदस्य १८
१३ इन्द्र बहादुर गुरुङ सावेल खुल्ला सदस्य १५
१४ देवी थापा हात मिलाएको वडाध्यक्ष १४
१५ नरमती लिम्बु सावेल खुल्ला सदस्य १४
१६ कुमारी लो तामाङ स्टुल खुल्ला सदस्य १४
१७ बलराम सिग्देल छडि वडाध्यक्ष १३
१८ धुव्र केसी भुइकटहर वडाध्यक्ष ११
१९ लक्ष्मी अधिकारी मुक्का कसेको हात वडाध्यक्ष
२० तारानाथ लम्साल स्टुल खुल्ला सदस्य
२१ विष्णु शकर ख्वाउजु ह्याट वडाध्यक्ष

स्रोत पिसपोखरा  डटकम