बाजेको सेकुवापोखरामाक्रिसमस इभतथानयावर्षइभ कन्र्सट

टुडे पोखरा संवाददाता
0Shares

 

क्रिसमस तथाअंग्रेजीनयावर्षको अवसरमाबाजेको सेकुवा रेष्टुरेण्टले बिशेष कार्यक्रमआयोजनागर्ने भएको छ । क्रिसमस इभअर्थात पौष ९ गते तथानयावर्ष इभमालाइभ कन्सर्ट गरेर आफ्नाग्राहकहरुलाई मनोरञ्जन दिनलागेको रेष्टुरेण्टका सञ्चालक एकराजगिरीले जानकारी दिए ।
क्रिसमसमापोखराको अण्डरग्राउण्ड ब्याण्ड विटनेसले सांगितिक प्रस्तुतिदिनेछन भने नयावर्षकालागि काठमाण्डौं र पोखराकाकलाकारहरुले माहोल तताउने छन् । दुबै दिनको मेनुमाबिशेष छुटको ब्यवस्थागरिएको सञ्चालकगिरीले बताए । ग्राहकविचशुभकामनाआदानप्रदानगर्नकालागिकार्यक्रमको आयोजनागरिएको हो ।