माघ २६ गते हुन गइरहेको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) कास्कीको पाँचौ जिल्ला अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न आइतवार फोनिज कास्कीको तयारी भेला सम्पन्न भएको छ . भेलाको फोनिजका केन्द्रीय अध्यक्ष डण्ड तम’ले उद्घाटन गर्ने छन्। .भेलामा पाँचौ अधिवेशनका लागि गठित निर्वाचन समितिका संयोजक फोनिज कास्कीका संस्थापक अध्यक्ष ,द्रबहादुर थापा, सदस्य, फोनिजका सल्लाहकार राजबहाद’र तमु र सल्लाहकार सरस्वती तमु आगामी नेतृत्व
सर्वसम्मत र समावेशी बनाउनका लागि गरिएका पहलका बारेमा जानकारी गराएका थिए।
फोनिज कास्कीद्धारा अधिवेशनबाट सर्वसम्मत आगामी नेतृत्व चयन गर्न र फागुन ३ गते हुन गईरहेको नेपाल पत्रकार महासंघ कास्की शाखाको निर्वाचनमा उम्मेदवार बन्न चाहने आदिवासी जनजाति पत्रकारको अपेक्षा संलकन गरिएको थियो . उक्त क्रममा फोनिज कास्कीका सल्हाकार दीपेन्द्र श्रेष्ठले आफु अध्यक्षको उम्मेदवार भएकाले पत्रकार र महासंघको संस्थागत समृद्धिका लागि आफु’लाई जिताउन आग्रह गरे . यसरी नै महासंघको सचिवमा सन्देश श्रेष्ठ, सहसचिवमा मनोज घर्तीमगर, सदस्यमा सुरज श्रेष्ठ, गिता रानामगर, दिलप्रसाद तम’ र उमा आले मगरले उम्मेदवार बन्न चाहेको बताउन’भएको थियो भने ?द्रबहाद’र थापामगर, ह’मबहाद’र तम’, ?द्रबहाद’र श्रीस, सरस्वती तम’, शान्ति तम’, तिलक प’न, खेम सा?मगरले केन्द्रीय पार्षदमा उम्मेदवारी दिन चाहेकोले सहयोगको अपेक्षा गरेका थिए . सहभागीह?ले आदिवासी जनजाति पत्रकारह?को एकता, सक्षम फोनिज कास्कीको कार्यसमिति गठन, समावेशी पत्रकार महासंघ निर्माणका लागि एकतावद्ध हुनेमा जोड दिएका थिए ।.
नयाँबजारस्थित तम’ धिं नेपालमा फोनिज कास्कीका अध्यक्ष हुमबहादुर तमुको अध्यक्षता र सचिव रोशनी तमुले संचालन गनर्’भएको भेलाले फोनिज कास्कीको आगामी कार्यसमिति सर्वसम्मत ढंगले समावेशी बनाउने र पत्रकार महासंघको निर्वाचनमा पत्रकारका संगठनहरुले समावेशीतालाई ध्यान दिन आग्रह गरेको छ .
Leave a Reply