पोखरा २ मा रामेश्वर मल्ल सहित नेपाली कांग्रेसको प्यानल बिजयी

Today Pokhara
0Shares

पोखरा लेखनाथ महानगरपालिका वडा न २ मा नेपाली कांग्रेसको प्यानल बिजयी भएको छ ।वडामा  काँग्रेसका  अध्यक्षका उमेद्वार रामेश्वर मल्लले ९ सय ३४ मत ल्याएर विजयी भएका हुन् । एमालेका तर्फवाट वडा अध्यक्षका प्रत्यासी दीननाथ सुबेदीले ५ सय ६३ मत प्राप्त गरेका छन्  ।महिला सदस्यमा कांग्रेसका गोमा सुबेदी, उत्पीडित महिला सदस्यमा सुनिता विश्वकर्मा तथा खुल्ला सदस्यमा प्रमोद पराजुली र गौतम बिजुक्छे बिजयी भए । यससंगै कांग्रेसले पोखरा लेखनाथ महानगरमा आफ्नो खाता खोलेको छ ।

मेयर उपमेयरमा भने  समग्रमा  एमालेकै अग्रता  छ । हेर्नुहोस  मत परिणाम यस्तो छ :-

वडा अध्यक्ष महिला सदस्य उत्पीडित महिला सदस्य खुल्ला सदस्य खुल्ला सदस्य
९३४ ८०१ ८०७ ७८९ ७०४
५६३ ५९५ ६२६ ५७५ ४७२
७७ १०१ ७९ १३६ ९०