शान्ती र सामाजिकसदभावकालागिप्रहरी घरदैलो अभिमुखीकरणआजसम्पन्नभएको छ । युएनडिपीको सहयोगमासूचना र मानवअधिकार अनुसन्धान केन्द्रले नेपालगन्जमाआयोजना गरेको अभिमुखीकरणमानेपालगन्जउपमहानगरपालिकाकाभित्र रहेकाजिल्लाप्रहरी कार्यालय, वडाप्रहरी कार्यालय र प्रहरी बिटबाटप्रहरीहरुकोसहभागिता रहेको थियो भनेडुुडुुवागाउँपालिकावडा नं.६ हिरिमिनियामाभएको अभिमुुखीकरणमाइलाकाप्रहरी कार्यालय, हिरिमिनियाकाप्रहरीहरुकोसहभागिता रहेको थियो ।
नेपालगन्जमाभएको अभिमुुखीकरणमा सम्वाद समुुहका संयोजक शुुक्रऋषिचौलागाईले सहजीकरणगरेका थिए भने हिरिमिनियामा नेपालगन्ज उच्च अदालत बार एसोसियसनका अध्यक्ष बल बहादुुर चन्दले सहजीकरणगर्नुु भएको थियो । प्रहरीहरुको समुदायमा शान्ती र सद्भाव कायम गर्न अहम भुुमिका रहने भएकोले प्रहरीहरुलाई समुदायमा सामाजिक सदभाव तथा शान्ती स्थापनाका लागि अभिमुखीकरण कार्यक्रम गरिएको केन्द्रका अध्यक्ष विश्वजित तिवारीले बताए ।
समुदायमा शान्ति स्थापना तथा सामाजिक सदभावको बाताबरण कायम गर्न प्रहरीको प्रमुख भुमिका हुुने हुुदाँ प्रहरीलाई नै अभिमुखीकरण गरिएको सूचना र मानवअधिकार अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक राकेश कुुमार मिश्रले बताए । नेपालगन्जमा भएको अभिमुखीकरणमा डिएसपी राजेन्द्र प्रसाद अर्यालले प्रहरी सधै जनतासंग नजिक भएर कामगर्नुु पर्ने र मानवअधिकारको संरक्षणमा जोड दिनुु पर्ने बताउनुुभयो । अभिमुुखीकरणमा सहभागीप्रहरीहरु समुदायमा गएर नागरिकहरुलाई प्रहरी मैत्रीबाताबरण र सामाजिक सद्भावको वातावरण सदैव बनाउन घरदैलो अभियान सन्चालन गर्ने कार्यक्रम रहेको सूचना र मानवअधिकार अनुसन्धान केन्द्रका कार्यक्रम संयोजक लक्ष्मी तिवारीले बताइन् ।
Leave a Reply