पोखरा लेखनाथ २७ मा कांग्रेस प्यानल बिजयी

0Shares

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २७ मा कांग्रेस प्यानल बिजयी भएको छ । वडाध्यक्षमा नेपाली कांग्रेसका पूर्णकुमार गुरुङसहित कांग्रेस प्यानल बिजयी भएको हो । बिजयी गुरुङले १ हजार ६ सय ९० मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुमार गुरुङले १ हजार ३ सय ६७ मत प्राप्त गरे ।

महिला सदस्यमा कांग्रेसकी बुद्धिमाया रिजाल, दलित महिला सदसस्यमा सरस्वती सार्की तथा खुल्ला सदस्यमा प्रेमप्रसाद वराल र शेखरनाथ लामिछाने बिजयी भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *