पोखरा लेखनाथ महानगरको ३३ वडा मध्ये अहिले सम्म वडानम्बर ५ बाहेक १ देखि ८ सम्मको नतिजा आएको छ

0Shares

पोखरा लेखनाथ महानगरको ३३ वडा मध्ये अहिले सम्म वडानम्बर ५ बाहेक १ देखि ८ सम्मको नतिजा आएको छ । वडानम्बर ५ को मतगणना रद्द गरी पुनस् सुरु भएको छ । तसर्थ ५ नम्बर वडामा यसअघि गणना भएको मत समावेश नगर्दाको नतिजा यसप्रकार छ ।
मेयर रामजी कुँवर ९कांग्रेस० ७८००
मान ब जिसी ९एमाले० ७५४०
उप मेयर सरस्वती गुरुङ ९कांग्रेस० ६७७५
मञ्जुदेवि गुरुङ ९एमाले० ७३०९

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *