पसले लांघाली मगर आमा समूहको भबन समुद्घाटन, कौराको तालमा नाच्दै मनाए माघे सकराटी

पसले लांघाली  मगर आमा समूहको भबन समुद्घाटन, कौराको तालमा नाच्दै मनाए माघे सकराटी
13Shares

तनहँु म्यग्दे ३ पसले लांघाली मगर आमा समूहको नव निर्मित भबन समुद्घाटन समारोह एबम माघेसंक्रान्ति पर्ब कार्यक्रम एक समारोह बीच भएको छ सो कार्यक्रमको समुद्घाटन प्रमुख अथिति म्याग्दे गाउपालिकाकि अध्यक्ष मायादेवी राना आले ले भनिन् मगर समुदायमा सम्पृर्णचिज हरु खरिद नगरेर आफुमा भएका सिप कलाकौशल हरुलाइ पनि देखाउनु पर्ने र मगर ले लगाउने गरगना देखी कपडाहरुको पनि बानुपर्छ अब का मगरहरु आर्थिक ,राजनैतिक ,शैक्षिक क्षेत्रमा अगाडी बढनु पर्न नाच गान मात्र नएर सांकृतिक सम्पदालाइ बचाउनुपर्ने धारण दिइन तथा सो कार्यक्रमको विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरे , ३ वडा अध्यक्ष श्री बहादुर थापा थिए , उतm कार्यकममा बिभिन्न राजनितिक दलका प्रतितिधी तथा मगर समाजका प्रतिनिधीरुले माघि पर्वको शुभकामना व्यतm गरेका थिए । मगरहरुको सस्कार सस्कृति अनुसार अघिल्लो दिन पकाएको जङ्गलको बन तरुल सखरखण्ड पिडालु तिलको लड्डु रोटि मासको दुनोट अचार आदि खाई माघी पर्ब मानीएको छ । सो भवन निर्माण्ना गर्र्ने बिभिन्न ब्यतिm समाज गाउँपालीका सहयोगमा करिब २६ लाख ५७ हजार लागतमा निर्माण भएको अर्थिक संयोजक मञ्जु थापाले जानकारी दिइन । भने कार्यक्रममा बिभिन्न मगर समाजमा वाट आएका मौलिक कौराहा टोली खैचडीको तालमा अतिथिहरुलाइ झमझम नचाएको थिए । सहभागीहरु पनि खुब रमेर तालमा तलमा ताल मिलाएका थिए । आमा समूहकी अध्यक्ष लुक माया रानामगरको अध्यक्षतामा भएको उत कार्यक्रम लिला थापा मगर बिजु राना मगरले कार्यक्रम चलाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *