नव गीतकार रिजन राना मगरको आमाको काखमा टुहुरी बजारमा

0Shares

राजकुमार वगर र दिवान किनार जस्ता बरिस्ठ गीतकार तथा संगीतकार जन्माएको तनहुँ थर्पुले फेरी अर्को नव गीतकार रिजन राना मगरलाई जन्माएको छ । उनकै शब्द सिर्जनामा रहेको आमाको काखमा टुहुरी लोक गीत यति बेला निकै चर्चामा रहेको छ ।

नवज्योति भिजन नेपालले हालै युट्वमा सार्बजनिक गरेको यो गीतको भिडियो हेर्दा दर्शक एबम श्रोताहरु भक्कानिदै रोएको प्रतिक्रिया आएको रिजनले जानकारी दिए । आमा र छोराको हृदय स्पर्शी यो गीत शब्दहरु निकै मार्मिक रहेको छ। भिडियो दृश्यले झनै सुनमा सुघन्ध थपेको छ ।

रबिन गुरुङले निर्देशन गर्नुभएको यस गीतमा छोरीको भूमिकामा अभिनय गरेकी प्रतिमा गुरुङ र बाल कलाकार सुनिता गुरुङले पनि ज्यादै राम्रो अभिनय गरेकी छिन् । यस गीतमा चर्चित लोक गायीका मुना थापाको आवज रहेको गीतकार रानाले बताउनु भयो। यो गीत नवज्योति भिजन नेपाल प्रा.लि मार्फद बजारमा हो ।https://www.youtube.com/watch

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *