दशैटिकाको दिन पोखरामा सशस्त्र प्रहरीको निश’ल्क बस सेवा

0Shares

सशस्त्र प्रहरी बल नेपालले नेपालीह?को महान चाड बडादशैंको टिकाको दिन कात्तिक २ गते पोखरामा निश’ल्क बससेवा सञ्चालन गर्ने भएको छ . प्रहरी बलको ह’ल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटनले सेवा दिन लागेको हो .

बडादशैंको टिकाको दिन ह’न सक्ने सवारी अभावलाई ध्यानमा राख्दै सर्वसाधारणको स’विधाका लागि निश’ल्क बस सेवा सञ्चालन गर्न लागिएको तालिम शिक्षालयका प्रम’ख बरिष्ठ प्रहरी उपरिक्षक राजेन्द्र बस्नेतले जानकारी दिए . सशस्त्र प्रहरी बलको व्यानर सहितको २ वटा बसले निश’ल्क पोखराका बिभिन्न क्षेत्रलाई ?ट बनाएको छ . लामापाटनबाट बिहान !)

बजे सर्वसाधारणको सेवाका लागि छ’ट्ने बस अमरसिंह, म’स्ताङ्गचोक, छोरेपाटन, लेकसाइड, जिरो किमी, सृजनाचोक, न्य’रोड, चिप्लेढ’ङ्गा, नदिप’र, बगर, रानीपौवाको ?टमा दिउसो ४ बजे सम्म चल्ने छ . ‘हामी पब्लिककै लागि हौं, दशैं तिहारमा पब्लिकलाई सेवा तथा स’रक्षा दिन’ हाम्रो जिम्मेवारी हो’ सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक बस्नेतले भने ‘दशैं हामी पनि मान्छौं तर जनता हाम्रो पहिलो प्राथमिकता हो .’

दशैंको अवधिभर ह’न सक्ने क’नै पनि जोखिमका लागि तालिम शिक्षालयले एम्ब’लेन्स को निश’ल्क सेवा समेत प्रदान गर्ने भएको छ . एम्ब’लेन्स आवश्यकताका ज’नस’कै बेला तालिम शिक्षालयको हटलाइन नम्बरमा फोन गरेर सेवा लिन सकिने बस्नेत ले बताए . एम्ब’लेन्सका लागि हटलाइन नम्बर (८५!२७२)६) र (८५!२७२)!८ मा फोन गर्न सकिने छ .

Leave a Reply

Your email address will not be published. Required fields are marked *