ज्योती मगरको चर्चा किन हुन्छ संगीत बजारमा (भिडियोसहित)

0Shares

ज्योती मगर गायिका तथा मोडल हुन् । विसं २०६३ बाट सांगीतिक क्षेत्रमा प्रवेश गरेकी उनले करियरको सुरुवातमा केही वर्ष रंगमञ्च तथा रेडियो नाटकहरूमा अभिनय गरिन् । विसं २०६३ मा उनले पहिलो गिती एल्बम रेकर्ड गरिन तर उक्त एल्बम खासै चर्चामा आएन ।

सानैदेखी नाच्न र गाउन रुची राख्ने उनको दोस्रो र तेस्रो एल्बम मायासँग बजारमा आयो लगत्तै उही मुलाको सिन्की उही मुलाको चाना बजारमा आए पछि उनी खुब चर्चामा आइन् । उनी अझैं चर्चामा आउनुको कारण उनको ुुढाडे बिबिरालोुु नामक गीत गाउनु र अभिनय गर्नु हो । यो गीतको भिडियोमा उनले गरेको सेक्सी अभिनयले उनलाई चर्चामा पुर्यायो । धेरैले अश्लिल अभिनय गरेको भन्दै थुप्रै टिकाटिप्पणी गर्छन् । तर ज्योतीलाई यसबारे कुनै चासो छैन ।

उनले अभिनय गरेका म्यूजिक भिडियोहरू बजारमा आईरहेका छन् र खुबै चर्चा पनि पाईरहेका छन् । ज्योती भल्गर भयो भन्दै टिप्पणी गरे पनि धेरैजसो ज्योतीको कला र गला मात्रै होइन तिघ्रा र छाति पनि हेर्न आउने गरेको उनले दाबि गरिन् । आखिर ज्योतीको चर्चा किन हुन्छ संगीत बजारमा । यसको राज खोलेकी छिन् टुडेपोखरासँ हेुर्नहोस भिडियोमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *