पोखराको शान्तिवन वाटिकामा विहिबारदेखि शुरु भएको जंगल फेस्टिभलमा भोलली देखी ४ दिन सम्म रेसनिङ को मज्जा लिन पाइनेछ टि भी मात्र हेरी सो खेल अब दर्शकले आखै अगाडी जंगल फेस्टिभलमा को रिङमा भोली देखी २ः३० बजेबाट हेर्ने सकिने छ । नेपाल र इन्डियाका खेलाडी बिच सो रेसनिङ हुनेछ । खेलाडीरु आज पोखरा आइपुगेको र परिचय नेपाल आयोजक संस्थाले खादा लगाई खेलाडीहरुलाइ स्वागत गरेको छ । भोलि पहिलो चरणको खेल नेपालको प्रतिनिधित्व गर्दे सिगापुरका खेलाडी ड्रगन र इन्डिया खेलाडी रक्की , नेलाका म्याक्स म्यान र इन्डिया डेनी नुवाकोटे टाइगर बिच हुने आयोजकले जाकारी दिएको छ।

Leave a Reply