छबि मगरको माछापुच्छे« शिरैमा झ्याउरे गितको भिडियो सार्बजनिक

टुडे पोखरा संवाददाता
0Shares

गायक छबि मगरको माछापुच्छे« शिरैमा झ्याउरे टाइगर्स फिल्मा प्रालिको अफिसिएल युटुब बाट सार्बजनिक गरिएको हो । टुडे पोखरा प्रालिको दोस्रो प्रस्तुति रहेको झ्याउरे गितमा गायक छबि मगर लाइ गायिका के. आर रुपाले साथ दिएकी छिन उनले सालैजो ,काठे, लोक दोहोरी लगाएका करिब दर्जन गितमा स्वरभरिसकेकि छिन ।

भने गितको लय तथा एरेन्जर आलाप रेकेिडङ स्टुडियोका संचालक एवम कुसल संगितकार,गायक झलक संगितम र शब्द चल्तीका युवा सर्जक काल्पनिक के.सीको रहेकोछ । उतm गितमा कलाकार, राम वंशी , सोनी गुरुङको अभिनय तथा ,रेनुका बिष्टमगर, अनिता आले मगर , बिमला, आलेमगर ,सुरिक्ष आलेमगर, समिक्षा आलेमगर,पुष्पा सारुमगर को धमाकेदार नाच हेर्ने सकिन्छ , भिडियोको डाइरेक्सन अहिले कल्चर गितका चल्तीका डारेक्टर गोबिन्द पुनले गरेका हुन् । कोरयिोग्राफर केशु पुनले गरेकीछिन् ।

छाँयाकन्, तथा सम्पादन दान बहादुर श्रीसले को रहेको छ । भिडियो तँनहुँ को म्याग्दे ३ मा पर्ने चिल्चोक गाउँमा केसीमाया सारुमगरको घरमा छायाँकन गरिएको थियो । भिडियोमा सम्पूर्ण किल्चोक बासीको सहयोग अपरिहार्य रहेको उतm भिडियो बनाउदा करिब गरी १ लाख लागत लागेको गायक छबि बताउछन् ।

उनी कल्चर गित गाउन र एउटा बिषय बस्तु कथा समेटीएका गीत लेख्ने तथा गाउने गायक हुन उनको कौडा गित संजोगैले भेट भो तँनहुँमा , र अब केही दिनमा तिर्मा चर्चा सुनेर कौडा गित युटुबमा हेर्ने सकिन्छ ३वटै गितको छायाँकन तँनहँुमा नै गरीहुन । गितको दृश्य निर्माण टाइगर्स फिल्म प्रालिले गरेको छ भने अडियो आलाप रेकेिडङ स्टुडियो गरेको हो ।

भिडियो हेर्ने तलको लिंक क्लिक गनुहोला