झन्डै २० करोड कमाउन सफल नेपाली फिल्म छक्का पञ्जा यूट्यूबमा रिलिज भएको छ । फेसबुकबाट फिल्म लिक भएपछि छक्का पन्जालाई हाइलाइट्स नेपालले यूट्यूबमा रिलिज गरेको छ।
फिल्मको डिजिटल अधिकार हाइलाइट्सले किनेको थियो। फेसबुकबाट फिल्म लिक भएपछि विहीबार फिल्मका निर्माता तथा कलाकार दीपक राज गिरीले शुक्रबार फिल्मलाई युटुबबाट रिलिज गर्ने संकेत गरेका थिए।
फेसबुकमा अर्जुनकुमार श्रेष्ठ नामको अकाउण्टबाट फिल्म अपलोड तिर्माता गिरिले बताएका छन् । । फिल्म शो गर्न यूरोप रहेका उनले नेपाल आएर कानुनी प्रक्रियामा जाने बताएका छन् ।
Leave a Reply