चौथोे इक्यान शैक्षिक मेला सम्पन्न

Today Pokhara
0Shares

पोखराप्लस संवादाता

पोखरा, पुस

पोखरामातीनदिन देखि जारी चौथोे इक्यान शैक्षिक मेलाशुक्रबार सम्पन्नभएको छ । मेलामाविद्यार्थी र अभिभावकहरुको निकै उल्लेख्य सहभागिता रहेको आयोजकले दाबी गरेको छ । नमस्ते इन्स्टिच्युटको प्रस्तुतिमाआयोजित मेलामाउत्साहजक सहभागिता रहेको इक्यानकास्कीकाअध्यक्षमीलनतिवारीलेजानकारी दिए । उनले तीनदिने मेलामाअपेक्षा गरे अनुरुप कै सहभागीता रहेको बताए । उनले करिब २० हजार जनाले मेलाको अवलोकन गरेको बताए ।

 

उनले भने–‘परामर्शदाताहरुको लागिपनि यो मेलानिकै फलदायीभयो ।’ मेलामापोखरा र आसपासबाट विद्यार्थीहरुले राम्रो उपस्थिती रहेको बताए । ‘विद्यार्थीहरुमा परामर्श लिनुपर्छ भन्ने चासो बढेकाले मेलाआएको पायौँ ।’ मेलाका संयोजक रमेश थापाले भने–‘उनीहरुको लागि मेलाप्रभावकारी भयो ।’विदेशमाशिक्षालिनजाने विद्यार्थीहरु चासोका साथ मेलामा सहभागीभएकाथिए । छन् ।
नेपालीविद्यार्थीलाई स्वेदशीएवं विदेशीशिक्षा प्रणाली तथात्यसको भविश्यकाविषयमा सूचनाप्रवाहगर्न मेलानिकै उपयोगीरहेको उनको भनाई छ । ‘स्वदेश तथाविदेशस्थितकलेज तथाविश्वविद्यालयहरु साथै त्यहाँप्राप्तहुनेसक्ने छात्रबृत्ति, सहुलियत, सुविधाएवं गुणस्तरीय शिक्षामा नेपालीविद्यार्थीको पहुँचलगायतविविधविषयकाविद्यार्थी तथाअभिभावकलाई जानकारी दिएको बताए ।
मेलामाकास्कीतथापश्चिम क्षेत्रकाविभिन्नजिल्लाकालक्षितविद्यार्थी तथाअभिभावकलाई मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु, अष्ट्रेलीया, न्युजील्याण्ड, युके, अमेरीका, डेनमार्क, जापान, जर्मन, नर्वे,भारत, स्वीडेन, फिनल्याण्ड लगायत देशकाकलेज तथाविश्वविद्यालयकाआधिकारिक प्रतिनिधिहरु सहभागीछन् ।
नमस्ते इन्स्टिच्युटको प्रस्तुतिमाआयोजित मेलाको टाइटल स्पोन्सर मिराकल इस्टिच्युट, एशोसिएट पार्टनर बेकन प्रिमियर इन्टरनेसनल एजुकेसन र मुख्यप्रायोजक थर्ड आई रिसर्च सेन्टरछन् ।सपोर्टेट बाईमा डेल्टा एजुकेयर नेपाल छ भने पावड्बाइमाकुइन्सर्फोड कलेज रहेको छ ।मेलाको अन्यप्रायोजकमा किङ फिसर एजुकेसन कन्सल्टेन्सी, मिराई एजुकेसन कन्सल्टेन्सी, बर्नहर्ट एजुकेसन कन्सल्टेन्सी, लेट्स एजुकेसन कन्सल्टेन्सी, ट्रिनिटी एजुकेसन फाउन्डेसन, एजुकेसनल स्टडी लिंक, युनिस्टार एजुकेसन, एक्स्पर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज, टार्गेट इन्टरनेसल एजुकेसन र एक्सलपोखरा एजुकेसन कन्सल्टेन्सी र ट्राभल्स पाट्र्नसमाइन्जोय नेपाल टुर एण्ड ट्राभल्स छन् ।

होटल पार्टनमा रानीवनअर्किड, आइटि पार्टनरमाबाराही इन्टरनेट टेक्नोलोजिप्रालि, अफिसियल बैंकमाप्रभु बैंक रहेका छन् ।अफिसियल मिडिया समाधान राष्ट्रिय दैनिक, फेवा टेलिभिजन, अन्नपूर्ण एफएम, गन्थन डटकम र जक्सन डटकमछन् ।