चिनिया राजदूतलाई उपप्रमुखद्धारा स्वागत

 

नेपालको लागिचिनिया राजदूत यु होङ बिहीबार पोखरा आएकी छन् । नेपाल चीन जनमैत्री संघको आयोजनामा
शुक्रबार पोखरामाहुने साँस्कृतिककार्यक्रममाभागलिनउनीपोखरा आएकीहुन् । राजदूतहोङलाई पोखरा विमानस्थलमापोखरा लेखनाथमहानगरपाकिाकीउपमेयर मञ्जुदेवी गुरुङर पोखरा उद्योग वाणिज्य संघकाअध्यक्षविश्वप्रकाशलामिछानेले स्वागत गरे ।पोखरा विमानस्थलको अतिविष्टकक्षमा राजदुतलाई स्वागत गरेकीहुन् । स्वागतलगत्तै राजदुत यु होङले बेगनासतालको अवलोकनगरिन् ।
उनले बेगनास अवलोकनगदै पोखरा पर्यटनकालागीप्रचुर सम्भावनाबोकेको शहर भएको बताइन् । उनले पर्यटकीय क्षेत्रहरुमापूर्वाधकार विकास गर्नसके आर्थिक विकासमामहत्वपूर्ण भुमिका खेल्ने बताइन् । उनले पोखरामाआउने आन्तरीक र बाह्यपर्यटक बारे चासो दिएकीथिइन् । उपमेयर गुरुङले पोखरा प्राकृतिकछटाले भरिपूर्ण शहर भएको बताउदै यहाँप्राकृतिक सम्पदाको संरक्षकाआवश्क रहेको बताइन् । चिनियानयाँवर्षको उपलक्ष्यमापोखरामा साँस्कृतिककार्यक्रमहुनलागेको हो । शुक्रबार हुने ‘द स्प्रिङ फेस्टिभल २०१८’ मासिचुवानप्रान्तको साँस्कृतिक समूहले आफ्नो प्रस्तुतिदिने नेपालचीनजनमैत्री संघ पोखराले जनाएको छ ।
पछिल्लो समय पोखरामाचिनियागतिविधीह्वात्तै बढेको छ ।केही समय अगाडियहाँको पोखरा उद्योग वाणिज्य संघको हलमाचिनियाफोटाहरु समेत प्रदर्शन गरिएकोथियो । चीनको सम्वृद्धि, सँस्कृति र विविधताझल्कने ५८ वटा तस्वीरहरु प्रदर्शनमा राखिएकाथिए । चीनको एक्जिम बैंकको ऋण सहयोगमापोखरामा क्षेत्रीयअन्तर्राष्ट्रियविमानस्थलनिर्माणको कामअगाडिबढिरहेको छ ।